सबै कुरा

बाजुराकी रोकायाले बाटोमै जन्माइन् बच्चा

मंसिर २०, २०८०

बाजुराको बूढीनन्दा नगरपालिकाकी एक महिलाले सुत्केरी हुन स्वास्थ्य संस्था जाने क्रममा बीच बाटोमा बच्चा जन्माएकी छन् ।

कवाडी गोदाममा आगलागी हुँदा एकको मृत्यु, ४ घाइते

मंसिर २०, २०८०

विराटनगरमा कवाडी गोदाममा आगलागी हुँदा गोदाममा काम गर्ने एक जनाको मृत्यु भएको छ ।

नेपालीलाई रुस पुर्याएर सेनामा भर्ती गराउने गिरोह सार्वजनिक

मंसिर २०, २०८०

नेपालीलाई रुस पुर्याएर रुसी सेनामा भर्ती गराउने गिरोहलाई प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीले उक्त कार्यमा संलग्न ११ जनालाई सार्वजनिक गरेको हो ।

एनसेलको शेयर विक्रिबारे आज पनि बालुवाटारमा छलफल

मंसिर २०, २०८०

सत्तारुढ दलका नेताहरु एनसेलको शेयर खरिदविक्रीबारे छलफल गर्न आज पनि बालुवाटार पुगेका छन् ।

डोल्पामा घाम लाग्दा मात्र आउँछ टेलिफोनको टावर

मंसिर २०, २०८०

डोल्पामा नेपाल टेलिकमको भरपर्दो सेवा नहुँदा जनताले अहिले सास्ती खेप्नु परेको छ ।

शेयर विक्रिबारे के भन्छ एनसेल ? यस्तो छ दुरसञ्चारलाई दिएको जवाफ (भिडियो सहित)

मंसिर २०, २०८०

एनसेलले नेपालको विद्यमान कानुनी प्रावधानभित्र रहेरै सेयर किनवेच हुने जनाएको छ ।

एनसेलका सीईओलाई पत्र काटेर छलफलमा बोलाउन सांसद स्वर्णिम वाग्लेको माग

मंसिर २०, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले एनसेलको खरिद बिक्री प्रकरणमा एनसेलकै सीईओलाई पत्र काटेर छलफलमा बोलाउन माग गरेका छन् ।

न्यूरोडबाट करिब ८ किलो अवैध सुनसहित कारोबारमा संलग्न एकजना पक्राउ

मंसिर २०, २०८०

नेपाल प्रहरीले काठमाडौँको न्युरोडबाट ७ किलो ८ सय ग्राम अवैध सुनसहित सुन कारोबारमा संलग्न एकजनालाई पक्राउ गरेको छ ।

लोकप्रिय