सबै कुरा

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट साढे ६ किलो सुन बरामद

मंसिर २४, २०८०

शनिबार राति सुन सहित पक्राउ परेको विदेशीलाई अहिले गौशाला प्रहरी वृतमा लगिएको छ

चितवनमा बोलेरोको ठक्कर बाट शिक्षक र लेखापालाको मृत्यु

मंसिर २४, २०८०

सोमेश्वर माविका लेखापाल सूर्य अधिकारी र मोटरसाइकल पछाडि सवार शिक्षक बेगबहादुर खत्रीको मृत्यु भएको हो ।

बिजुलीको तार चुडिएर खस्दा खेत जोतिरहेका किसानको मृत्यु

मंसिर २३, २०८०

रौतहटमा बिजुलीको तार चुडिएर खस्दा खेत जोतिरहेका किसानको मृत्यु भएको छ ।

लेबनान–इजरायल सीमामा भिडन्त, छ जनाको मृत्य

मंसिर २३, २०८०

लेबनान–इजराइल सीमामा शुक्रबार भएको भिडन्तमा चार हिजबुल्लाह लडाकू र प्यालेस्टिनी इस्लामिक जिहाद (पिआइजे) अभियानका दुई सदस्य मारिएको लेबनानी सैन्य सूत्रले बताएको छ ।

राहुघाट जलविद्युत् आयोजनालाई गति दिन उर्जामन्त्रीको निर्देशन

मंसिर २३, २०८०

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपाल विद्युत् प्राधिकरणले म्याग्दीमा निर्माण गर्दैगरेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माणलाई गति दिन निर्देशन दिएका छन् ।

एक सय आधारभूत अस्पताल निर्माण गर्ने सरकारको लक्ष्य

मंसिर २३, २०८०

सरकारले यसै आर्थिक वर्षमा सय आधारभूत अस्पताल निर्माण गर्ने लक्ष्य लिएको छ ।

लोकप्रिय