काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गिरफ्तारी दिएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोधमा नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी) को टोली पक्राउ पुर्जी शुक्रबार साँझ पार्टी कार्यालय चमती पुगेको थियो।
पार्टी कार्यालयमा सयौँका सङ्ख्यामा रहेका शुभेच्छुकमाझ लामिछानेले गिरफ्तारी दिएका हुन् । प्रहरीलाई गिरफ्तारी दिनु अघि लामिछानेले कानुनलाई सघाउने भन्दै राजनीतिक प्रतिशोध विरुद्ध खबरदारी गर्न कार्यकर्तालाई आग्रह गरे । उनले सहकारी ठगीको झुटो आरोपमा आफू विरुद्ध सरकार लागेको पनि बताए ।
-
* * * Snag Your Free Gift: https://ayurvedaneurohospital.com/attachments/r94lgv.php?psbridi * * * hs=1d924877fdd3d2cbe1e78aca14d3e2b6* 1 months agookuuo1
-
* * * <a href="https://ayurvedaneurohospital.com/attachments/r94lgv.php?psbridi">Win Free Cash Instantly</a> * * * hs=1d924877fdd3d2cbe1e78aca14d3e2b6* 1 months ago8m14ck
-
💿 You have received a message № 828. Go >> https://telegra.ph/Go-to-your-personal-cabinet-08-25?hs=1d924877fdd3d2cbe1e78aca14d3e2b6& 💿 1 months agol7wrxz