सबै कुरा

संसद सचिवालय महासचिव भरत गौतमले दिए राजीनामा, पदम पाण्डेको नाम सिफारिस

मंसिर २५, २०८०

सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा दिएका छन् ।

एनसेलको छानबिन समितिमा माओवादी नेताका प्रिय पात्र, निष्पक्ष हुनेमा आशंका (भिडियाे ब्रिफिङ)

मंसिर २५, २०८०

निजी क्षेत्रको दुरसञ्चार कम्पनी एनसेलको शेयर खरिद बिक्रीका विषयमा सरकारले बनाएको अध्ययन तथा छानबिन समितिमाथि नै प्रश्न उठेको छ ।

अस्पतालले मृत घोषणा गरेको १५ घण्टामा घाट पुर्‍याउँदा व्यक्ति जीवितै

मंसिर २५, २०८०

जीवित रहेको जस्तो देखेपछि उनलाई पानी र दूध खुवाएको स्थानीयले बताएका थिए । त्यसपछि सदाको स्वास्थ्य सुधार हुँदै सामान्य बन्दै गएको र घरमै राखिएको छ ।

एसिया कप क्रिकेट : नेपाल अफगानिस्तानसँग पराजित

मंसिर २५, २०८०

एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत अफगानिस्तानविरुद्धको खेलमा युवा ब्याटर अर्जुन कुमालले उत्कृष्ट ब्याटिङ गरेता पनि नेपाल पराजित भएको छ ।

आफूहरुमाथि अन्याय गरेको भन्दै सर्वोच्चका प्रस्तावित न्यायाधीश सारंगा सुवेदीविरुद्ध आरतीका परिवारको बिलाैना (भिडियो सहित)

मंसिर २४, २०८०

आरती साहका बाबुआमाले छोरीको हत्या आरेपीलाई धरौटीमा छोडेको भन्दै न्यायाधीशविरुद्ध संसदीय सुनुवाई समितिमा उजुरी गरेका छन् ।

उजुरीकर्तासँगको छलफल सकियो, मंसिर २९ गते सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशको सुनुवाई हुने

मंसिर २४, २०८०

संसदीय सुनुवाइ समितिले मंसिर २९ गते सर्वोच्च अदालतका लागि प्रस्तावित ६ जना न्यायाधीशको सुनुवाई गर्ने भएको छ ।

लोकप्रिय