बलात्कार मुद्दा खेपिरहेका सन्दीप लामिछानेको मुद्दा न्यायाधीश पदमराज पाण्डेयको इजलासमा पहिलो सुनुवाइमा परेको छ।
यसअघि पटक पटक स्थगित हुँदै आएको पेसी दुबै पक्षले बहस नोट अदालतमा बुझाइसकेकाले अब सन्दीपको मुद्दाले किनारा पाउन सक्ने सन्दीपका कानुन व्यवसायी सरोजकृष्ण घिमिरे बताउँछन् ।
काठमाडौँ जिल्ला अदालतले कातिकमा दुबै पक्षलाई मंसिर २२ भित्र बहस नोट बुझाउन आदेश गरेको थियो ।