सबै कुरा

एमालेको सङ्कल्प यात्रा पोखरामा

मंसिर २२, २०८०

नेकपा (एमाले)ले सुरु गरेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ आज पोखरा आइपुगेको छ ।

कतारबाट रवि लामिछानेको सुशासन समितिलाई प्रश्न: एनसेलको संरक्षकनै छानबिन समितिको संयोजक ? (भिडियो सहित)

मंसिर २२, २०८०

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भिडियो संवादमा जोडिने प्रयास गरेपनि नदिइएपछि फेसबुकबाटै समितिका सभापतिलाई प्रश्न राखेका छन् ।

एसिया कप क्रिकेट : टस हारेर ब्याटिङ गर्दै नेपाल

मंसिर २२, २०८०

संयुक्त अरब इमिरेट्स (युएई)मा शुक्रबारदेखि सुरु भएको एसिसी उन्नाइस वर्षमुनि (यु–१९) एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले पाकिस्तानविरुद्धको खेलमा टस हारेको छ ।

जथाभावी शतबीज नछर्न पशुपति क्षेत्र विकास कोषको आग्रह

मंसिर २२, २०८०

पशुपतिनाथ मन्दिर परिसरमा यही मङ्सिर २४ गते रातिदेखि सुरु हुने बाला चतुर्दशी पर्वमा जथाभावी शतबीज नछर्न पशुपति क्षेत्र विकास कोषले आग्रह गरेको छ ।

दुर्गम गाउँहरूलाई कालोपत्रेले केही सुगम बनाइदिएपछि...

मंसिर २२, २०८०

आफ्नो विकट क्षेत्रमा दुई जिल्ला जोड्ने कालोपत्र सडक सञ्जालले छोएपछि धनकुटाको साविक ताँखुवा, तेलिया र परेवादिन गाविस हाल छथरजोरपाटी गाउँपालिकाका नागरिक हर्षित छन्।

न्यायपालिका लयमा फर्किएको छ : प्रधानन्यायाधीश

मंसिर २१, २०८०

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिका अहिले आफ्नो लयमा अघि बढेको बताएका छन् ।

ठूला भ्रष्टाचारको अनुसन्धान थालिन्छ : प्रधानमन्त्री दाहाल

मंसिर २१, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठूला भ्रष्टाचारका घटनाको अनुसन्धान थालेर सुशासनको लडाईंलाई अर्को चरणमा उठाइने तयारी भइरहेको दावी गरेका छन् ।

एनसेलको सेयर खरिदबिक्री प्रक्रिया तत्काल अघि नबढाउन अदालतको आदेश (आदेशसहित)

मंसिर २१, २०८०

एनसेलको सेयर खरिदबिक्री प्रक्रिया तत्काल अघि नबढाउन उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

लोकप्रिय