सबै कुरा

देशभरका सबै अन्तर्राष्ट्रिय विमानस्थल ‘पीपीपी’ मोडेलमा सञ्चालन गर्न अध्ययन समिति गठन

माघ १८, २०८०

सरकारले देशका सम्पूर्ण अन्तर्राष्ट्रिय विमानस्थलहरु सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलमा सञ्चालन गर्न अध्ययन समिति गठन गर्ने निर्णय गरेको छ ।

श्रीमती हत्याको अभियोगमा श्रीमान पक्राउ

माघ १८, २०८०

इलाका प्रहरी कार्यालयका अनुसार इलामको माङसेवुङ घर भई हाल दमक–७ श्रीपाली टोलस्थित काजीमान श्रेष्ठको घरमा भाडामा बस्दै आएका उनले २८ वर्षीया श्रीमती ममिला राईलाई कुटपिट गरी हत्या गरेका हुन् ।

नेपाली चिकित्सकले नै गरे पहिलोपटक कलेजो प्रत्यारोपण

माघ १८, २०८०

नेपालको इतिहासमै पहिलोपटक नेपाली चिकित्सकको टोलीले कलेजोको सफल प्रत्यारोपण गरेका छन् ।

देशका यी २१ अलपत्र आयोजनामा रास्वपाले दबाद यात्रा गर्ने (सूचीसहित)

माघ १८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीले विभिन्न २१ अलपत्र आयोजनाहरुमा दबाद यात्रा गर्ने भएको छ । आगामी माघ २१ गतेबाट देशभरका विभिन्न अलपत्र आयोजनामा दबाद यात्रा गर्ने पार्टीले जनाएको छ ।

मापसे गरी सवारी चलाउने ३९ हजार बढीबाट उठ्यो करिब ४ करोड राजस्व

माघ १८, २०८०

नेपाल प्रहरी मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउनेमाथि कारबाहीलाई तीव्र पारेको छ ।

देशका विभिन्न स्थानमा हिमपात र वर्षा (फोटो फिचर)

माघ १८, २०८०

देशका विभिन्न क्षेत्रमा बुधबारदेखि हिमपात भएको छ । हिमाली जिल्ला हुम्ला, जुम्ला, म्याग्दी, मुस्ताङ, रुकुम पूर्व लगायतका जिल्लामा हिउँ परेको हो ।

वीरगंजका मेयरको नागरिकता किर्ते छानविन नगर्न दबाब दिन वडा अध्यक्षहरुले आन्दोलन गर्ने

माघ १७, २०८०

वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले गरेको किर्ते नागरिकताको छानविन नगर्न वडा अध्यक्षहरुले विरोध प्रदर्शन गर्न लागेका छन् ।

सरकारले बढायाे खाना पकाउने ग्यास,पेट्राेल र डिजेलकाे मूल्य

माघ १७, २०८०

सरकारले खाना पकाउने ग्यास,पेट्राेल र डिजेलकाे मूल्य बढाएकाे छ ।

ह्याकर भन्छन्, ‘टियुको वेबसाइटमा परीक्षाफल नै परिवर्तन गर्न सकिने बग भेटियो’

माघ १७, २०८०

त्रिभुवन विश्वविद्यालय अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट ह्याक भएको २४ घण्टा बितिसकेको छ ।

लोकप्रिय