सबै कुरा

नागरिकता किर्तेमा छानबिन प्रभावित बनाउन वीरगंजका मेयरले गराए शक्ति प्रदर्शन

माघ १८, २०८०

वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहको निर्देशनमा किर्ते नागरिकता छानबिन नगर्न दबाब दिन आज बिरोध प्रदर्शन गरिएको छ ।

अरुण चौधरीलाई पक्राउ गर्ने निर्णय फिर्ता लिन निजी क्षेत्रको माग

माघ १८, २०८०

नेपाल उद्योग परिसंघ, नेपाल उद्योग वाणिज्य महासंघ लगायतका संघ संस्थाले सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण चौधरीलाई पक्राउ गरिएकोमा बिरोध गरेका छन् ।

२५ वर्षदेखि हिलो र धुलो भोगेका बिहुँवासी, सडककै सकसका कारण बसाई सर्न थाले

माघ १८, २०८०

सडककै सकसका कारण चालु आर्थिक वर्ष सुरु भएपछि बिहुँबाट २६ परिवार बसाइ सरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघले भन्याे 'चाैधरी पक्राउले व्यवसायीहरूलाई थप निरुत्साहित बनायाे '

माघ १८, २०८०

नेपाल उद्योग वाणिज्य महासंघले उद्योगी एवम् व्यवसायी अरुण कुमार चौधरी पक्राउको बिरोध जनाएको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै महासंघले व्यवसायीमाथिको धरपकड एवं पक्राउमा महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको....

नक्कली भिजिट भिसा प्रकरण :अध्यागमनका ९ अधिकृतसहित २२ जनाविरुद्ध मुद्दा दायर

माघ १८, २०८०

नक्कली कागजात बनाएर सेटिङमा नेपालीहरुलाई भिजिट भिसामा विदेश पठाउने गरेको आरोपमा त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका बहालवाला ९ जना अधिकृतसहित २२ जनाविरुद्ध मुद्दा दायर भएको छ ।

काठमाडौं महानगर भित्रका सबै पेट्रोल पम्पमा अब पहेलो रङ्ग लगाइने

माघ १८, २०८०

पम्प पहिचानका लागि पहेंलो रङ्ग लगाउने, पम्पमा सेवाग्राहीका लागि निशुल्क शौचालय उपलब्ध गराउने निर्णय भएको महानगरपालिकाले जनाएको छ ।

अरुण चौधरीलाई चार दिन थुनामा राख्न अनुमती

माघ १८, २०८०

अरुण चौरधीलाई अदालतले चार दिन थुनामा राख्न अनुमती दिएको छ ।

पक्राउ परेका अरुण चौधरी लगायत २ जनालाई सरकारी वकिलको कार्यालय पुर्याइयो (फाेटाे फिचर)

माघ १८, २०८०

बाँसबारी छालाजुत्ता कारखानाको जग्गा घोटाला प्रकरणमा प्रकाउ परेका अरुण चौधरी सहित दुई जनालाई प्रहरी केन्द्रिय अनुसन्धान व्युरो सिआइबीले सरकारी वकिलको कार्यालय पुर्याएको छ ।

लोकप्रिय