सबै कुरा

जलिरहेको अवस्थामा एक युवतीको शव फेला

वैशाख ६, २०८१

जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको छ ।

लुम्बिनी प्रदेशमा ६ जना बिना विभागीय मन्त्री नियुक्त, सपथ आजै

वैशाख ६, २०८१

लुम्बिनी प्रदेशमा ६ जना बिना विभागीय मन्त्रीहरू नियुक्त भएका छन् । मुख्यमन्त्री जोखबहादुर महराले बिहीबार ६ जनालाई बिना विभागीय मन्त्रीमा नियुक्त गरेका हुन्।

राष्ट्रियसभा सदस्यमा डा अन्जान शाक्य मनोनीत

वैशाख ६, २०८१

राष्ट्रियसभा सदस्यमा डा अन्जान शाक्य मनोनीत भएका छन् ।

महालेखापरीक्षकमा तोयम राय नियुक्त

वैशाख ६, २०८१

महालेखापरीक्षकमा तोयम राय नियुक्त भएका छन् ।

बाँकेको पिप्रहवामा रहेको बाहुबली जडीबुटी उद्योगमा आगलागी

वैशाख ६, २०८१

बाँकेको पिप्रहवामा रहेको बाहुबली जडीबुटी उद्योगमा आगलागी भएको छ । बिहीबार बिहान ७.१५ बजेदेखि लागेको आगो नियन्त्रणमा आएको छैन ।

सुन तस्करी प्रकरणका फरार अभियुक्त जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी

वैशाख ६, २०८१

६० किलो सुन तस्करी प्रकरणमा संलग्न जीवन चलाउनेविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन ‘इन्टरपोल’ बाट डिफ्युजन नोटिस जारी भएको छ ।

विद्युत् उत्पादनको केन्द्र बन्दै ताप्लेजुङ

वैशाख ६, २०८१

विद्युत् विभागका अनुसार तमोर नदीमा निर्माण हुने आयोजना १६ मध्ये १४ वटा फक्ताङलुङ गाउँपालिकामा निर्माणाधीन छन् । ती आयोजनाबाट एक हजार छ सय ५४ दशमलव ५१ मेगावाट बिजुली उत्पादन हुनेछ....

सार्वजनिक पदमा रहेकाले सामुदायिक विद्यालयमा सन्तान पढाउनुपर्ने

वैशाख ६, २०८१

गोरखाका स्थानीय तहमा सार्वजनिक पद धारण गरेका व्यक्तिले आफ्ना बालबालिकालाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने भएको छ ।

सल्यान दुर्घटना अपडेट : सवारी धनीको उपचारको क्रममा मृत्यु

वैशाख ५, २०८१

सल्यानको ठिनबाङ्ग खोलामा भएको बस दुर्घटनामा परि सवारीधनी तुलसीपुरका विष्णु विश्कर्माको मृत्यु भएको छ ।

लोकप्रिय