सबै कुरा

आठ लाखभन्दा बढीलाई हात्तीपाइलेबिरुद्धको औषधि खुवाइने

वैशाख ४, २०८१

सर्लाहीमा आठ लाखभन्दा बढीलाई हात्तीपाइलेविरुद्धको औषधि खुवाइने भएको छ । मंगलबार स्वास्थ्य कार्यालय सर्लाहीमा आयोजित हात्तीपाइले रोगविरुद्धको औषधि सेवन अभियानको जिल्लास्तरीय कार्यक्रममा औषधी खुवाइनेबारे जानकारी दिइएको हो ।

राजनीतिक दलमा आबद्ध शिक्षकलाई कारवाही गर्नेबारे शिक्षामन्त्री श्रेष्ठ र प्रमुख निर्वाचन आयुक्तबिच छलफल

वैशाख ४, २०८१

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले राजनीतिक दलमा आबद्ध शिक्षक, प्राध्यापक तथा कर्मचारीहरूलाई कारवाही गर्ने विषयमा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाबिच छलफल गरेकी छिन् ।

भारतमा हुने लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै झुलाघाट नाका बन्द

वैशाख ४, २०८१

भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका आजदेखि बन्द हुने भएको छ ।

तीन गुणाभन्दा बढी कैदी हुँदा व्यवस्थापनमा समस्या

वैशाख ४, २०८१

कैलाली कारागारमा क्षमताभन्दा तीन गुणाभन्दा बढी कैदी हुँदा समस्या भएको छ । राणाकालीन समयमा बनेको कारागारमा क्षमताभन्दा अधिक कैदी हुँदा कारागार प्रशासनलाई व्यवस्थापन गर्न समस्या भएको हो ।

महालेखा परीक्षकमा तोयम राया सर्वसम्मत अनुमोदन

वैशाख ४, २०८१

संसदीय सुनुवाइ समितिले महालेखापरीक्षकमा सिफारिस भएका तोयम रायालाई सर्वसम्मतिले अनुमोदन गरेको छ । समितिका सभापति पशुपतिशमशेर जबराले प्रस्तावित महालेखापरीक्षकमा रायाको नाम सर्वसम्मतिले अनुमोदन गरेको बताए ।

‘एक पैसाे कैलेलाई ? चैतेदसैँलाई...’

वैशाख ४, २०८१

बागलुङको ऐतिहासिक चैतेदसैँ मेलालाई लिएर थुप्रै गीत रचिएका छन् । ती विभिन्न कालखण्डमा फरकफरक परिवेश र भावमा प्रकट भएका छन् । चाहे त्यो विसं २०५२ मा तिलकबम मल्लले गाएको ‘चैतेदसैँ....

शिक्षा क्षेत्रमा भएको दलीय राजनीति अन्त्य गर्छु : शिक्षामन्त्री श्रेष्ठ

वैशाख ४, २०८१

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षा क्षेत्रमा भएको दलीय राजनीजि अन्त्य गर्न आफू प्रतिबद्ध रहेको बताएकी छिन् ।

घादिङ खाल्टेको मिनिट्रक दुर्घटनाका घाइतेको मृत्यु

वैशाख ४, २०८१

दुर्घटनामा परी घाइते भएका १२ वर्षे प्रितम मजकोटीको काठमाडौँस्थित केएमसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

मधेस प्रदेशका मुख्यमन्त्री यादवले चौथो पटक आज विश्वासको मत लिँदै

वैशाख ४, २०८१

एक सय सात सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि ५४ सदस्यको समर्थन चाहिन्छ । हाल सत्तागठबन्धन एक ठाउँमा रहे मुख्यमन्त्री यादवको पक्षमा स्पष्ट बहुमत छ ।

लोकप्रिय