नेभिगेशन
सबै कुरा

बालबालिकालाई खुवाइयाे 'भिटामिन ए' (फाेटाे फिचर)

काठमाडाैँ । सरकारले वैशाख ६ र ७ गतेलाई बालबालिकालाई भिटामिन ए खुवाउने राष्ट्रिय अभियान सञ्चालन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ए खुवाउने कार्यक्रम सञ्चालन गरेको हो ।

उक्त कार्यक्रममा खोप लगाउन छुटेका बालबालिकालाई खोप लगाउन पनि मन्त्रालयले अनुरोध गरेको छ । 






प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्