सबै कुरा

दुई पक्षको विवादले विराटनगरमा तनाव, प्रहरीद्वारा हवाई फायर

वैशाख ५, २०८१

राम नवमीको दिन मोरङको विराटनगर तनाबग्रस्त बनेको छ । दुई समूहको विवादका कारण विराटनगरको वडा नम्बर १५ र १७ को सिमाक्षेत्र तनावग्रस्त बनेको हो ।

सुवास नेम्वाङको सपना पूरा गर्न उनका छोरा सुहाङलाई उम्मेदवार बनाइयो : केपी शर्मा ओली

वैशाख ५, २०८१

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले इलाम क्षेत्र नं २ मा एमालेले उम्मेदवार बनाएका युवा सुहाङ नेम्वाङलाई जिताउन इलामका मतदाताहरुलाई अपिल गरेका छन् ।

विश्व वरियतामा दीपेन्द्रसिंह ऐरीको नयाँ कीर्तिमान

वैशाख ५, २०८१

नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी आईसीसी टी–२० वरियताको अलराउन्डरतर्फ ११औँ स्थानमा उक्लिएका छन् ।

सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपा एसले सोडारीलाई उम्मेदवार बनाउने

वैशाख ५, २०८१

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टीले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि दीर्घ सोडारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

एसीसी प्रिमियर कप : नेपालकाे लगातार चाैथाे जीत

वैशाख ५, २०८१

ओमानमा जारी एसीसी प्रिमियर कप २०२४ मा नेपालले साउदी अरेबियालाई ६ विकेटले हराएको छ ।

मुस्ताङमा लेक लागेर तीन वर्षमा २९ जनाको मृत्यु

वैशाख ५, २०८१

हिमालपारिको जिल्ला मुस्ताङ भ्रमण तथा मुक्तिनाथ दर्शन गर्न आउनेको सङ्ख्या बढेसँगै लेक लागेर मृत्यु हुनेको सङ्ख्या पनि बढ्दै गएको छ ।

सल्यान बस दुर्घटनाका घाइतेलाई थप उपचारका लागि नेपालगञ्ज र दाङ रिफर गरियाे

वैशाख ५, २०८१

सल्यानमा भएको बस दुर्घटनामा घाइते भएकाहरुलाई थप उपचारका लागि नेपालगञ्ज र दाङ रिफर गरिएको छ ।

अब एक हप्तापछिको मौसम पहिले नै थापा पाउन सकिने

वैशाख ५, २०८१

जल तथा मौसम विज्ञान विभागले अब एक सातसम्मको मौसम पूर्वानुमान गर्ने तयारी गरेको छ ।

दाङ बाट रुकुम जाँदै गरेको बस दुर्घटना, १४ घाइते ४ जनाको अवस्था गम्भीर

वैशाख ५, २०८१

दाङ बाट रुकुम जाँदै गरेको बस सल्यानको बागचौर नगरपालिका वडा नम्बर २ सिङबाङमा दुर्घटना भएको छ ।

लोकप्रिय