मंसिर २९, २०८०
रुकुम पश्चिमको चौरजहारीमा हत्या गरिएका नवराज विकका परिवारले न्याय पाएको भन्दै धन्यवाद दिएका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त बालकृष्ण खाँणलाई सम्पत्ति शुद्धिकरण विभागले १५ लाख रुपैयाँ धरौटी मागेको छ ।
सुर्तीजन्य पदार्थको विक्रि वितरणमा रोक लगाउने काठमाडौं महानगरपालिकाको निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको छ ।
भक्तपुरको सूर्यविनायक नगरपालिकाबाट अवैध हतियार र लागुऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन्।
उखुको मूल्य प्रतिक्विन्टल सात सय ५० कायम गर्नुपर्ने माग
मंसिर २८, २०८०
१४ किलो सुन प्रकरणमा प्रहरीले त्रिभुवन विमानस्थलका सरसफाई सुपरभाइजर सुशीला पाण्डेलाई पक्राउ गरेको छ ।
नक्कली भुटानी शरर्णाथी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणको निवेदनमाथि आज उच्च अदालत पाटनमा सुनुवाई हुँदैछ ।
मंसिर २७, २०८०
काठमाडौँ महानगरपालिकाले महानगर भित्र खुल्ला सुर्तिजन्य पदार्थको बिक्रिवितरणमा रोक लगाएको छ तर चुरोटको हकमा भने फरक नियम छ ।
काठमाडौँं महानगरपालिकाले महानगरभित्र सूर्तिजन्य पदार्थकोे नियन्त्रणका लागि बिभिन्न चार क्षेत्रमा १० जनाका दरले नगरप्रहरी परिचालन गर्ने बताएको छ ।