सबै कुरा > विशेष

अख्तियारको विरोधाभासः कार्यालय सहयोगीलाई मुद्दा, हाकिमलाई उन्मुक्ति

फाल्गुन १३, २०८०

नक्कली कागजात बनाएर उच्च पदमा कार्यरत बोर्डकै वरिष्ठ प्रबन्धक र प्रमुख बजार व्यवस्थापकसमेत रहेका लक्ष्मण गौतमलाई भने अख्तियारले क्लिन चीट दिएको खुलेको छ ।

शंकास्पद कागजात पेश गरेर १५ वर्ष देखि पर्यटन बोर्डमा जागिर

फाल्गुन ९, २०८०

नेपाल पर्यटन बोर्डका एक जना अधिकृतले फर्जी कागजात बनाएर १५ वर्ष देखि बोर्डमा जागिर खाइरहेको खुलेको छ ।

वीरगंजका मेयर सिंहसँग 'पति' नाता कायम भएको दाबी गर्दै रिता भट्टराईले दर्ता गरिन अंश र....

माघ २८, २०८०

वीरगंजका मेयर राजेशमान सिंहसंग पति नाता कायम भएको दाबी रिता भट्टराई नाम गरेकी महिलाले अंश र डिभोर्स मुद्धा दायर गरेकी छिन् ।

ह्याकर भन्छन्, ‘टियुको वेबसाइटमा परीक्षाफल नै परिवर्तन गर्न सकिने बग भेटियो’

माघ १७, २०८०

त्रिभुवन विश्वविद्यालय अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट ह्याक भएको २४ घण्टा बितिसकेको छ ।

यस्तो पनि ‘बर्थिङ सेन्टर’ ! वर्षामा हिलाम्मे, हिउँदमा धुलाम्मे

माघ १६, २०८०

सिरहाको गोलबजार नगरपालिका–६ स्थित प्रसूतिगृह (बर्थिङ सेन्टर) को भौतिक संरचना जीर्ण भएको छ ।

EXCLUSIVE : नागरिकता किर्तेमा वीरगंज महानगरका मेयर राजेशमान सिंह (भिडियोसहित)

पुस २४, २०८०

वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले नक्कली बाबु बनेर नागरिकता दिलाएको खुलासा भएको छ ।

बुबालाई भारतमा मजदुरी गर्नबाट रोक्न कोरिया जाने तयारीमा थिए बिरेन्द्र

पुस १३, २०८०

शुक्रबार ललितपुरको बालकुमारीमा प्रहरीसँगको झडपमा परी अछाम चौरपाटी गाउँपालिका–१ का बिरेन्द्र शाहले ज्यान गुमाए ।

एनसेलको छानबिन समितिमा माओवादी नेताका प्रिय पात्र, निष्पक्ष हुनेमा आशंका (भिडियाे ब्रिफिङ)

मंसिर २५, २०८०

निजी क्षेत्रको दुरसञ्चार कम्पनी एनसेलको शेयर खरिद बिक्रीका विषयमा सरकारले बनाएको अध्ययन तथा छानबिन समितिमाथि नै प्रश्न उठेको छ ।

कोप–२८: जलवायु सम्बन्धित नेपालले उठाउने एजेण्डा के छन् ?

मंसिर १०, २०८०

कार्बन उत्सर्जन घटाउने दायित्वबारे छलफल, जलवायु अनुकूलन र राष्ट्रिय अनुकूलन योजनाबारे छलफल,

लोकप्रिय