सबै कुरा > समाज

नागरिकता कानुनमा अझै सुधार गरिनुपर्नेमा सांसदको जोड

पुस ५, २०८०

नागरिकता कानुनमा अझै सुधार गरिनुपर्नेमा सांसदले जोड दिए । नागरिकता ऐनमा गरिएको पछिल्लो संशोधनले पनि समस्या समाधान नभएकाले संविधानअनुसार कानुन बनाउनुपर्नेमा उनीहरुले सरोकार भएका निकायको ध्यानाकर्षण गराएका हुन् ।

माओवादीको विधान सम्मेलन फागुनमा, सात सदस्यीय विधान मस्यौदा समिति गठन

पुस ५, २०८०

नेकपा माओवादी केन्द्रले फागुनको पहिलो साता विधान अधिवेशन गर्ने निर्णय गरेको छ ।

रवि लामिछानेद्वारा पर्यटनमन्त्री सुदन किरातीको राजीनामा माग

पुस ५, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको राजीनामा माग गरेका छन् ।

उडान भर्न तयार बुद्ध एअरको ढोका खोल्ने यात्रु प्रहरीकाे नियन्त्रणमा

पुस ५, २०८०

बिहीबार बिहान ९ बजे पोखराबाट काठमाडौँ उड्न लागेको उडान नं ६५२ को बुद्ध एअरको जहाजको आकस्मिक ढोका खोल्ने यात्रुलाई प्रहरी नियन्त्रणमा लिएको छ ।

दिवा खाजा कार्यक्रम रोकिँदा चेपाङ समुदायका बालबालिका समस्यामा

पुस ५, २०८०

पुसको कठ्याङ्ग्रिँदो चिसोमा न खुट्टामा चप्पल छ, न शरीरमा लगाउने न्यानो कपडा।

क्रिश्चियन 'पास्टर'को शैलीमा मन्त्री किराँतीको भ्रमपूर्ण अभिव्यक्ति, 'क्रिश्चियन नमान्ने देशद्रोही हुन, जेल हाल्ने हो'

डाबरका उत्पादनबिरुद्ध क्यान्सर फैलाएको आरोप, नेपालमा पनि अनुसन्धान सुरु (भिडियाे सहित)

पुस ५, २०८०

डाबरले उत्पादन गरेको हेयर केयरसम्बन्धी उत्पादनले क्यान्सर फैलिएको रिसर्च रिपोर्ट प्रकाशन भएपनि हजारौँ अमेरिकी महिलाहरु क्षतिपूर्तिको माग गर्दै अदालत पुगेका हुन् ।

सर्वोच्च अदालतमा ६ न्यायाधीश नियुक्त

पुस ४, २०८०

राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा संसदीय समितिबाट अनुमोदित भएका ६ जना न्यायाधीशको नियुक्ति गरेका छन् ।

लोकप्रिय