सबै कुरा > समाज

सिआईबीले अनुसन्धान सकेपछि मात्र आयोग गठन हुने

भाद्र ६, २०८०

आज भएको सहमतिमा २०८० अशोज ५ गते आयोग गठन गर्ने सहमति भएको छ ।

सिंहदरबारमा शिर्ष नेताहरुको बैठक सुरु, उच्चस्तरीय समितिको विषयमा छलफल

भाद्र ६, २०८०

प्रधानमन्त्री कार्यालयमा कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जनता समाजवादी पार्टीका नेताहरु सहभागी छन् ।

त्रिशुली बस दुर्घटना अपडेट : ८ जनाको मृत्यु , ८ जना घाइते

भाद्र ६, २०८०

दुर्घटनामा २ महिला र ६ पुरुष गरी ८ जनाको मृत्यु भएको प्रहरीले जनााएको छ ।

काठमाडौंबाट पोखरा जाँदै गरेको बस त्रिशुलीमा खस्यो

भाद्र ६, २०८०

धादिङको गजुरी गाउँपालिका–१, छहरामा यात्रुबाहक बस दुर्घटना भएको छ ।

प्रधानमन्त्री ‘प्रचण्ड’को संयुक्त राष्ट्रसङ्घको भ्रमण स्वीकृत

भाद्र ६, २०८०

सरकारले राजनीतिक परिवर्तनमा गीत संगित माध्यमबाट सहयोग पुर्याउनुभएका स्व.जेवी टुहुरेलाई जनगायकको उपाधि प्रदान गर्ने निर्णयसमेत गरेको छ ।

प्रधानमन्त्रीद्वारा मन्त्री किरातीको पिताप्रति श्रद्धाञ्जलि

भाद्र ६, २०८०

मन्त्री किरातीका बाबुकोको ७६ वर्षको उमेरमा आज बिहान उपचारका क्रममा निधन भएको हो ।

भारी वर्षाको सम्भावना, सावधानी अपनाउन आग्रह

भाद्र ६, २०८०

आगामी तीन दिन देशका धेरै भू-भागमा हल्कादेखि मध्यम वर्षा हुने र थोरै स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षा हुने सम्भावना

बाल सुधार गृहबाट भागेका थप १० जना पक्राउ, अझै शव परीक्षण हुन सकेन

भाद्र ६, २०८०

मृतकका परिवार तथा आफन्तले प्रहरीमा जाहेरी नदिएकै कारण शव परीक्षण हुन नसकेको प्रहरी उपरीक्षक केसीले जानकारी दिए ।

विराटनगरको ग्रीनक्रस अस्पतालबाट हराएको शिशु विक्रि गरिएको खुलासा

भाद्र ६, २०८०

प्रहरीको प्ररम्भिक अनुसन्धानले शिशुको ५० हजार रुपैयाँमा विक्रि गरिएको पाइएको छ । जसमा डा. कर्णकै संलग्नता देखिएको छ भने कर्मचारीले डिल गरेको प्रहरीले बताएको छ ।

लोकप्रिय