सबै कुरा > समाज

वीर अस्पतालका निर्देशकलाई हटाएर मन्त्रालयमा हाजिर गराउने स्वास्थ्यमन्त्रीको निर्णय कार्यान्वयन नगर्न आदेश

पुस ३, २०८०

सर्वोच्च अदालतले वीर अस्पतालका निर्देशकलाई हटाएर मन्त्रालयमा हाजिर गराउने स्वास्थ्यमन्त्रीको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ ।

एनसेलको शेयर कारोबारमा रोक लगाउन संसदीय समितिको निर्देशन

पुस ३, २०८०

सङ्घीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले राज्यलाई तिर्नुपर्ने कर रकम असुल उपर गर्न नेपाल सरकारलाई निर्देशन दिएको छ ।

दुर्गम गाउँका नागरिकको पीडा : जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता

पुस ३, २०८०

बागलुङका दूरदराजका गाउँ मोटरबाटोले जोडिएका छन् ।

अछाममा जिप दुर्घटना हुँदा १३ जना घाइते

पुस ३, २०८०

अछाममा जिप दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । मङ्गलसेन नगरपालिका–६ ठूलासैन नजिकै मध्यपहाडी पुष्पलाल राजमार्गमा जिप दुर्घटना भएको हो ।

प्रधानमन्त्रीलाई रवि लामिछानेको प्रश्न : छानविन गर्ने निकाय हुँदाहुँदै करछली गरेको कुरा लुकाउने व्यक्तिलाई किन....

पुस ३, २०८०

प्रधानमन्त्रीलाई रवि लामिछानेको प्रश्न : छानविन गर्ने निकाय हुँदाहुँदै करछली गरेको कुरा लुकाउने व्यक्तिलाई किन संयोजक बनाएको ?

ललितपुरको भैंसेपाटीस्थित मन्त्री निवास परिसरमा आगलागी

पुस ३, २०८०

ललितपुरको भैंसेपाटीस्थित मन्त्री निवास परिसरमा आगलागी भएको छ ।

एनसेलको सेयर खरिदबिक्री अस्वभाविक छ, कानुनविपरीत पाइए हदैसम्मको कारबाही हुन्छ : प्रधानमन्त्री प्रचण्ड

पुस ३, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेलको सेयर खरिदबिक्रीका अस्वभाविक रहेको बताएका छन् ।

चीनको गान्सु प्रान्तमा गएको भूकम्पमा परि मृत्यु हुनेको सङ्ख्या ११६ पुग्यो

पुस ३, २०८०

चीनको उत्तर पश्चिम गान्सु प्रान्तमा गएको भूकम्पमा परि मृत्यु हुनेको सङ्ख्या ११६ पुगेको छ ।

एक सय ९५ शिक्षक र विद्यार्थीलाई पोशाक प्रदान

पुस ३, २०८०

म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयलाई समाजसेवी शिव केसीले एक सय ९५ थान पोशाक प्रदान गरेका छन् ।

लोकप्रिय