पुस १०, २०८०
स्वास्थ्य चौकीमा कार्यरत अनमी तुलसा कुमारी विश्वकर्मालाई जातीय विभेद गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।
यस पर्वमा खाद्य पदार्थको रसिलो चाडका साथै नयाँ धानबाट बनेको चामलको पिठोमा चाकु, खुवा र तिल राखेर मिठो यःमरी बनाउने गरिन्छ ।
अहिले साइरन र मौरीको भुनभुनको आवाजलाई ड्रोनमा जडान गरिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अपराह्न ५ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्।
अर्थमन्त्री डा प्रकाशशरण महतले अर्थतन्त्र सुधारोन्मुख भएको बताएका छन् ।
कोठामा विद्युतीय हिटर र कोइला बालेर सुत्दा नमोबुद्ध नगरपालिका–१ का कर्मा ग्याल्बो लामाको मृत्यु भएको छ भने पत्नी बेहोस अवस्थामा फेला परेकी छिन् ।
२० वर्षीय ढालेन्द्र छन्त्याल र अन्दाजी ३५ वर्षीय देखिने पुरुषको मृत्यु
पुस ८, २०८०
प्रतिनिधिसभा सदस्य सोविता गौतमले सांसदहरू जनताका चासो र सरोकारका सबै मुद्दामा एक हुनुपर्ने बताएकी छिन् ।
पाँच करोड ४२ लाख ३८ हजार पाँच सय ८३ आम्दानी