सबै कुरा > समाज

माओवादी केन्द्रले टुङ्गो लगायो राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार

पुस २२, २०८०

नेकपा (माओवादी केन्द्र)ले राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि उम्मेदवार टुङ्गो लगाएको छ ।

बरहथवा नगरपालिकाकी मेयरको घरमा ढुंगामुढा, लम्ब्याइयाे कर्फ्यु

पुस २२, २०८०

सर्लाहीको बरहथवा नगरपालिकाकी मेयर कल्पना कुमारी कटवालको घरमा ढुंगामुढा भएको छ ।

स्थिति नियन्त्रणमा आइनसकेको भन्दै सर्लाहीको बरहथवामा लम्ब्याइयो कर्फ्यु समय

पुस २२, २०८०

शुक्रबार बरहथवा नगरपालिकामा प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नती गर्ने विषयलाई लिएर चर्किएको विवादले प्रदर्शनका क्रममा प्रहरीको गोलीबाट एकजनाको मृत्यु भएपछि पुनः विरोध प्रदर्शन शुरु भएपछी निषेधाज्ञा लम्बाइएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ किलो सुन बरामद

पुस २२, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि एक किलो ३०० ग्राम सुन बरामद भएको छ ।

राष्ट्रिय सभाका १९ सीटका लागि सत्तारुढ दलहरूबीच यस्ताे भयाे भागबन्डा

पुस २२, २०८०

राष्ट्रिय सभाका १९ सीटका लागि सत्तारुढ दलहरूबीच प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको बैठकमा भागबन्डा मिलेको छ ।

गृह प्रशासन सुधारका लागि सुझावदिन आह्वान

पुस २२, २०८०

गृह मन्त्रालयले गृह प्रशासनअन्तर्गतका निकायको कार्यसम्पादन सुधार र क्षमता विकासका लागि सुझाव माग गरेको छ ।

सर्लाहीमा युवकमाथि गोली प्रहार गरेको आरोप लागेका हवल्दार जिल्ला तानिए

पुस २२, २०८०

सर्लाहीको बरहथवा नगरपालिकामा आन्दोलनका क्रममा गोली चलाएको आरोपमा एक प्रहरी वरिष्ठ हवल्दार जिल्ला तानिएका छन् ।

प्रहरीले मारेका जयशंकरको तीन दिनसम्म पनि शव उठेन

पुस २२, २०८०

सर्लाहीको बरहथवा नगरपालिकामा प्रहरीको गोली लागेर मृत्यु भएका स्थानीय जयशंकर साहको शव तीन दिनसम्म घटनास्थलमा छ ।

लोकप्रिय