पुस २१, २०८०
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्लाहीको बरहथवामा भएको घटनालाई राज्यको छाडा प्रवृत्ति भएको बताएका छन् ।
उनले प्रशासनको भूमिकामाथि पनि प्रश्न गर्दै सत्तापक्षको ठेकेदार हुने छुट नभएको उल्लेख गरेका छन् ।
उपचारको रकम तिर्न नसक्दा अस्पतालमै बस्न बाध्य माई नगरपालिका–१० लुम्बाकका ६४ वर्षीय दुर्गाप्रसाद शर्मा तिम्सिना घर फर्किएका छन् ।
यी गाउँमा अहिले घरमा सुत्केरी हुन पाइँदैन । कसैले अटेरी गरे परिवर्तनशील स्वास्थ्य आमा समूह सुत्केरीकै घरमा पुग्छ र कालो टीका लगाइदिन्छ ।
उपप्रमुख चौधरीलगायत ६ वडाका अध्यक्षसहित ३ जना कार्यपालिका सदस्य धर्नामा बसेका हुन्
सर्लाहीको बरहथवामा कफ्र्युको समय आज बिहान सकिएपछि निषेधाज्ञा जारी भएको छ ।
पुस २०, २०८०
रास्वपालाई जयशंकरले भेट्न नखोजेका हुन् ? भन्ने प्रश्नमा ढकालले भने, ‘रास्वपाले भेट्न लबिङ नै नगरेको हो ।