सबै कुरा > समाज

कैलाली–कञ्चनपुरमा चिसो बढ्दा जनजीवन प्रभावित

पुस २३, २०८०

कैलाली–कञ्चनपुरमा हुस्सु र कुहिरोका कारण निकै चिसो बढेपछि जनजीवन प्रभावित भएको छ ।

चितवनमा बोराभित्र भेटिएको दुई शव भारतीयको भएको खुलासा, हत्या गर्ने पनि भारतीय

पुस २३, २०८०

चितवनको भरतपुर महानगरपालिकामा बोराभित्र भेटिएको शव २ ओटा शवको पहिचान खुलेको प्रहरीले जनाएको छ ।

भारतबाट फर्किएका नेपालीमा नयाँ भेरियन्टको कोरोना सङ्क्रमण

पुस २३, २०८०

भारतका विभिन्न सहरबाट घर फर्किएका नेपालीमा कोरोना सङ्क्रमण देखिन थालेको छ ।

राष्ट्रिय सभा सदस्य निर्वाचनमा काे काे हुन्छन् मतदाता ? कसरी हुन्छ मतभार गणना ?

पुस २३, २०८०

राष्ट्रिय सभामा फागुन २० गते रिक्त हुन लागेको २० सिट मध्ये १९ सिटका लागि आगामी माघ ११ गते मतदान हुँदैछ ।

यी हुन् फागुन २० गतेबाट कार्यकाल सकिने राष्ट्रिय सभाका अध्यक्षसहित २० सदस्य

पुस २३, २०८०

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कुल २ हजार ४७ जना मतदाता रहेका छन् ।

सबैले प्रतिस्पर्धा गर्न सक्नेगरी त्रिभुवन विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि पुनः सूचना

पुस २३, २०८०

त्रिभुवन विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि पुनःदरखास्त आह्वान गरिएकाे छ । खुल्ला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्ति गर्न यस अघि गरिएको आह्वान विवादमा परेपछि खारेज गरिएको थियो ।

केक, मफिन र ब्राउनिजमा हालेर गाँजा कारोबारः इन्स्टामा अर्डर,इन्ड्राइभबाट डेलीभरी

पुस २२, २०८०

नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोमा एक महिनाअघि एउटा कच्चा सूचना आएको थियो ‘काठमाडौँका होस्टलमा बसेका युवा युवतीहरुमा गाँजा मिसाएर बनाइएको केक, ब्राउनी र मफिन डेलिभरी हुन्छ ।’

प्रहरीको गोली लागेर ज्यान गुमाएका जयशंकरकाे शव ७५ घण्टा पछि उठ्दै

पुस २२, २०८०

अस्पतालको नाम प्रहरीको गोली लागेर मृत्यु भएका जयशंकर साहको नामबाट नामकरण गर्ने,

लागूऔषध कारोबारीको नयाँ धन्दाः गाँजा मिसाएर बनाएको केक,मफिन र ब्राउनिज होस्टलमा डेलिभरी

पुस २२, २०८०

प्रहरीले लागूऔषध गाँजा मिसाई केक तयारी गरि अनलाईनमार्फत बिक्रि गर्ने एकजनालाई पक्राउ गरेको छ ।

लोकप्रिय