काठमाडौँ । सुनको अवैध पैठारी (तस्करी) सम्बन्धी जाँचबुझ आयोगकाे प्रतिवेदन बुझे लगत्तै उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने केही महत्वपूर्ण छलफलमा जुटेका छन् ।
झण्डै चार घण्टाको फरकमा उनले देखाएको दौडधुपले गृह मन्त्रालयबाट केही ठूलै अप्रेशनको तयारीको छनक देखिएको मन्त्रालय सम्बद्ध अधिकारीले बताएका छन् ।
बिहान ११ बजेर ५ मिनेट जाँदा आयोगले गृहमन्त्री लामिछानेलाई प्रतिवेदन बुझाएको थियो । प्रतिवेदन पाए लगत्तै लामिछाने मन्त्रालयकै आफ्नो गोप्य कोठामा एक्लै बसेर २ घण्टासम्म प्रतिवेदन पढेका थिए । प्रतिवेदनको केही महत्वपूर्ण बुँदाहरू टिपोट गरेका उनी लगत्तै मन्त्रालयबाट निस्किएर प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका थिए ।
सुन तस्करीसँग सम्बन्धित सिधाकुराकाे Exclusive स्टाेरी पढ्नुहाेस्
र्सेक्रेट्स अफ गोल्ड माफियाका श्रृङ्खलाहरु
प्रधानमन्त्रीसँग झण्डै एक घण्टा बिताएका लामिछानेले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरलाई गृह मन्त्रालय बोलाए । झण्डै एक घण्टा अघि गृह मन्त्रालय पुगेका महानिरीक्षक कुँवरसँग उपप्रधानमन्त्री लामिछानेले ढोका थुनेर छलफल गरिरहेका छन् ।
गृह मन्त्रालय स्रोतकाअनुसार आयोगले बुझाएको प्रतिवेदनसँग सम्बन्धित विषयमै महानिरीक्षक कुँवरसँग छलफल भइरहेको छ ।
-
Sunil Tamang 10 months agoअब सुन तस्करी सुन्य बनाउनु पर्छ कसैलाई छोडनु हुन्न पूरा आशा भरोसा छ गृहमन्त्री ज्यु मा
-
रामु सुनार 10 months agoधेरै राम्रो हामिलाइ आसा छ केही हुन्छ
-
तिलक खड्का 10 months agoसबैको आशा र भरोसा को एक मात्र राजनीतिक पात्र रबि
-
Sujan shrestha 10 months ago
-
Madhav panthi 10 months agoरवि दाइ ३ करोड नेपालीको आसा र भरोसा हो हामीलाई १००%बिस्वाश छ। रवि दाईले अझ धेरै हाम्रो मन जित्नु हुनेछ 🙏❤️
-
Sagar sharma 10 months agoGood job Ravi
-
Narayan karki 10 months agoअब चाइ केही होला है सबै भ्रष्ट हरु लाई चाइ खोर जाक्नै पर्छ अब मन्त्री नै रबि हुनु पर्छ ।
-
Roman shrestha 10 months agoWe believe our homeminister
-
Subas Giri 10 months agoदेश चुस्ने जुकाहरुको दिनगन्ती सुरु भयो अब
-
Prakash 10 months agoअब केहि हुन्छ कि भन्ने आशामा हामी जनताहरु
-
प्रबिन खरेल 10 months agoHaamile khojeko kohi pani taskari ko bachau home minister bata nahos
-
Deshman Lama 10 months agoBholi ko aasama xu
-
Singh raj 10 months agoGalat xa vane thunnu hos greeha mantree rabi sir adi pm le rokyo vane sidhai rajinama dinu hos hamro man ma tapaiko biswas rahane xa ani mawobadi sakine xa natra kasalai na xadnu hos greeh mantri rabi sir plz🙏🙏🙏🙏
-
Singh raj 10 months agoGalat xa vane thunnu hos greeha mantree rabi sir adi pm le rokyo vane sidhai rajinama dinu hos hamro man ma tapaiko biswas rahane xa ani mawobadi sakine xa natra kasalai na xadnu hos greeh mantri rabi sir plz🙏🙏🙏🙏
-
Bishal Tamang 10 months agoWow
-
Chandan Gharti magar 10 months agoआहा धेरै राम्रो गृहमन्त्री ज्यु यस्तै यक्सन मा उत्रिएर लागिरहनुस सुन तस्करी देखि नुन तस्करी सम्म केही बाकी छैन हाम्रो देश मा जहाँ कालिकोट का जनता लाई नुन खान कति मुस्किल भैरहेको छ ।
-
PRABIN GHIMIRE 10 months agoआशा नै रबि माथी छ जनताको
-
Kumar bdr pun 10 months agoSo good rabi sir