सबै कुरा > समाज

कोसी टप्पुमा पुष्पा र अञ्जली

आश्विन १०, २०८०

चितवन राष्ट्रिय निकुञ्जबाट ल्याइएका दुई गैँडालाई कोसी टप्पु वन्यजन्तु आरक्षमा छाडिएको छ । पुष्पा र अञ्जली नाम गरेका ती गैँडालाई छुट्टाछुट्टै खोरमा यहाँ ल्याइएको र कञ्चनपुरस्थित पथरी सेक्टर कार्यालय नजिकै....

चार मुलुकका नेपाली राजदूतले लिए राष्ट्रपतिसमक्ष शपथ

आश्विन १०, २०८०

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष विभिन्न चार मुलुकका लागि नियुक्त नेपाली राजदूतहरुले पद तथा गोपनियताको शपथ लिएका छन् ।

ईः को समर्थन उत्रिए सयौँ फुटपाथ व्यवसायी (फोटोफिचर)

आश्विन १०, २०८०

फुटपाथ व्यवसायीलाई विकल्पसहितको व्यवस्थापन गर्नुपर्ने माग राख्दै राष्ट्रिय सभागृहको गेटमा उभिरहेका ईःको समर्थनमा आज ठूलो भिड जम्मा भएको छ ।

स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गर्नेमाथि हुने कारबाहीबारे सूचना पाटी राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन

आश्विन १०, २०८०

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सकमाथि दुर्व्यवहार तथा स्वास्थ्य संस्थामा आक्रमण गर्ने व्यक्तिलाई कारबाही हुने कानुनी व्यवस्थासम्बन्धी जानकारी समेटिएको सूचना पाटी राख्न सबै स्वास्थ्य संस्थालाई परिपत्र गरेको छ ।

वैवाहिक समारोहस्थलमा आगो सल्किदा एक सय जनाको मृत्यु

आश्विन १०, २०८०

उत्तरी इराकी सहर काराकोशमा एउटा विवाह समारोह भइरेहको स्थानमा आगलागी हुँदा कम्तीमा एक सय जनाको मृत्यु हुनाका साथै एक सय ५० भन्दा बढी घाइते भएका अधिकारीहरूले बुधबार बिहान जानकारी दिएका....

वन फँडानी आरोपमा वडाध्यक्षसहित चार पक्राउ

आश्विन १०, २०८०

अवैध रूपमा सामुदायिक वन क्षेत्रका रुख फँडानी गरेको आरोपमा चौरजहारी नगरपालिका–११ का वडाध्यक्ष तुल्से ओलीसहित चार जनालाई डिभिजन वन कार्यालयले पक्राउ गरेको हो ।

नेपाल र मङ्गोलियाबीचको खेलमा कीर्तिमानको वर्षा

आश्विन १०, २०८०

चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गतको पुरुष क्रिकेट प्रतियोगितामा आज विहान सम्पन्न नेपाल र मङ्गोलियाबीचको खेलमा नेपालले २७३ रनको कीर्तिमानी जित हात पारेको छ । पहिले ब्याटिङ गरेको....

प्रधानमन्त्री दाहाल ल्हासामा

आश्विन १०, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासा पुगेका छन् ।

लोकप्रिय