
काठमाडौं । काठमाडौंमा बस्दै आएका थारु समुदायले आज माघी धुमधामका साथ मनाएका छन् । माघे संक्रान्तिको दिन मङ्गलबार काठमाडौंको बसन्तपुर दरबारबाट र्याली सहित टुडीखेलमा पुगी माघी महोत्सव मनाइरहेका छन् । थारु समुदायले आफ्नो संस्कृति झल्कने खालको पहिरनमा सजिएर नाचगानसहितको प्रर्दशन पनि गरेका छन् ।






माघ १, २०८१ ०१:३७ मा प्रकाशित