सबै कुरा > समाज

इजरायली आकाशमा इरानका सयौँ घातक ड्रोन र मिसाइल, ५ हजार नेपाली छन् जमिनमा

वैशाख २, २०८१

रानले नेपाली समयअनुसार मध्यरातको बिहान १ बजे इजरायल विरुद्ध भीषण युद्ध सुरु गरेको छ ।

गृहमन्त्री रवि लामिछानेद्धारा ठमेल र दरवारमार्ग २४ सै घण्टा खुलेको घोषणा

वैशाख १, २०८१

ठमेल पर्यटन विकास परीषद् र दरवारमार्ग विकास बोर्डको संयुक्त आयोजनामा आज ठमेलमा भएको कार्यक्रममा उपप्रधान एवं गृहमन्त्री लामिछाने दुबै बजार क्षेत्र आजैदेखि २४ सै घण्टा (पूर्णकालिन समय) खुलेको घोषणा समेत....

दीपेन्द्रसिंह ऐरीले हाने एकै ओभरमा ६ छक्का,नेपालले कतारलाई दियाे २११ रनको लक्ष्य

वैशाख १, २०८१

नेपालले कतारलाई २११ रनको लक्ष्य दिएको छ । नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै २१० रन बनायो ।

कांग्रेस संसदीय दलको बैठक आइतबार

वैशाख १, २०८१

सरकारले संसद्को चालु अधिवेशन भोलिदेखि अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निणय गरेको सन्दर्भमा कांग्रेस संसदीय दलको यो बैठक बस्न लागेको हो ।

नयाँ वर्षका दिन उत्सवमय चहलपहल

वैशाख १, २०८१

काठमाडौँ पोखरा, लुम्बिनी, इलाम, मुक्तिनाथ, रारा ताल, शैलेश्वरीलगायतका धार्मिक र पर्यटकीय क्षेत्रमा चहलपहल बढेको छ ।

लसुनले आत्मनिर्भर बनाएकाे झ्याङगाउँ

वैशाख १, २०८१

सडकको समस्या भए पनि गाउँमा उत्पादन भएको कृषिजन्य बस्तु बिक्री गर्न भने बजारको समस्या छैन । यो गाउँमा अन्य कृषिजन्य वस्तुभन्दा पनि लसुन खेती राम्रो उत्पादन हुने गरेको छ ।

‘डिग्री माइला’ र ‘द रेड सुटकेस’लाई दर्शकको साथ, ‘महाजात्रा’को क्रेज चौथो सातामा पनि उस्तै

वैशाख १, २०८१

वितरकले दिएको जानकारीअनुसार आज तीनै चलचित्रका अधिकांश शोे ‘हाउसफुल’ छन् ।

एसीसी प्रिमियर कपमा आसिफ शेखकाे अर्धशतक

वैशाख १, २०८१

एसीसी प्रिमियर कपमा कतारविरुद्धको खेलमा नेपालका आसिफ शेखले अर्धशतक पूरा गरेका छन् । आसिफले ३९ बलमा ६ चौकासहित अर्धशतक बनाएका हुन् ।

आगलागीबाट भाटभटेनी सुपर मार्केटमा १ करोड ७० लाखको क्षति

वैशाख १, २०८१

हिजो साँझ त्यहाँको जेनेरेटर २ थान, ट्रान्सफर्मर १ थान, प्यानल बोड १ थान, बिसिटी १ थान, फ्रिज कम्प्रेशर १ थानलगायत जलेर करिब १ करोड ७० लाख रूपैयाँ बराबरको धनमाल नष्ट....

लोकप्रिय