चैत महिना लागेयता म्याग्दीका ७० भन्दा बढी सामुदायिक वनमा लागेको डढेलोका कारण दुई हजारभन्दा बढी हेक्टर वन क्षेत्रमा क्षति पुगेको छ भने जंगली जनावर जंगल छोडेर गाउँ पस्न थालेका छन्।

नागरिक उन्मुक्ति पार्टी (नाउपा) की केन्द्रीय अध्यक्ष रन्जिता श्रेष्ठले सुदूरपश्चिम संसदीय दलका नेता घनश्याम चौधरीलाई तीन महिनाको लागि निलम्बन गरेकी छिन् ।

काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको करोडौँ पर्ने बुद्धचित्तको रुख काटेकै स्थानमा चार थान सकेट बम भेटिएको काभ्रे प्रहरीले जनाएको छ ।