सबै कुरा > समाज

एसीसी प्रिमियर कप : हङकङविरुद्ध नेपाल ८ विकेटले विजयी

वैशाख ३, २०८१

ओमनमा जारी एसीसी प्रिमियर कपमा हङकङविरुद्ध नेपालले जीत हात पारेको छ । ओमानको अल अमरेत क्रिकेट ग्राउण्ड–१ मा भएको खेलमा नेपालले हङकङलाई ८ विकेटले पराजीत गरेको हो ।

भन्सार कार्यालयको मेशिन बिग्रेको डेढ महिना हुँदा पनि मर्मत नभएको भन्दै कार्गो व्यवसायी आन्दोलित

वैशाख ३, २०८१

त्रिभुवन विमानस्थल भन्सार कार्यालयको कार्गो एक्सरे मेशिन बिग्रँदा सामान जाँचपास गराउन समस्या भएको भन्दै कार्गो व्यवसायीहरु आन्दोलित भएका छन् ।

स्विच थिचेर प्रधानमन्त्री प्रचण्डले गरे नागढुंगा–सिस्ने खोला सुरुङमार्गको 'ब्रेक थ्रु' (फाेटाे फिचर)

वैशाख ३, २०८१

देशको राजधानी शहर काठमाडौँलाई सडकबाट जोड्न निर्माण गरिएको सुरुङमार्ग छिचोलिएको छ ।

समाजवादीले अराजनीतिक कदम चाल्यो - केपी ओली

वैशाख ३, २०८१

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशमा कांग्रेस नेतृत्वको गठबन्धनलाई सहयोग गरेर नेकपा एकीकृत समाजवादीको दक्षिणपन्थी अवसरवादी चरित्र नांगो ढंगबाट प्रकट भएको बताएका छन् ।

छिचोलियो काठमाडौँ जोड्ने पहिलो सुरुङमार्ग

वैशाख ३, २०८१

देशको राजधानी शहर काठमाडौँलाई सडकबाट जोड्न निर्माण गरिएको सुरुङमार्ग छिचोलिएको छ ।

देशको राजधानी शहर काठमाडौँलाई सडकबाट जोड्न निर्माण गरिएको सुरुङमार्ग छिचोलिएको छ ।

एसीसी प्रिमियर कप : हङकङविरुद्ध नेपालले पहिला फिल्डिङ गर्ने

वैशाख ३, २०८१

ओमनमा जारी एसीसी प्रिमियर कपमा हङकङविरुद्ध नेपालले पहिला फिल्डिङ गर्ने भएको छ ।

नेपाल र हङकङबीचको खेल वर्षाले प्रभावित

वैशाख ३, २०८१

एसिसी पुरुष प्रिमियर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङवीचको खेल बर्षाले प्रभावित बनेको छ ।

सगरमाथा आधार शिविरमा पर्यटकसँग प्रशासनको अन्तरक्रिया

वैशाख ३, २०८१

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविर (बेस क्याम्प) पुगेर पर्यटकसँग अन्तरक्रिया गरेको छ ।

अछाममा आगलागी हुँदा दुई नाबालकको मृत्यु

वैशाख ३, २०८१

अछाममा आगलागी हुँदा दुई जना नाबालकको मृत्यु भएको छ । मेल्लेख गाउँपालिका वडा नं ६ को षोडशामा छानामा आगलागी हुँदा उनीहरुको मृत्यु भएको हो ।

लोकप्रिय