सबै कुरा > समाज

‘मुगु हत्या प्रकरणमा हत्यारा नजिक पुगेका छौँ’ : प्रहरी

कार्तिक १२, २०८०

मुगुकाे मन्दु गाउँमा तीन सन्तानसहित आमाको हत्या प्रकरणमा प्रहरीले आफूहरुकाे अनुसन्धान हत्यारा नजिक पुगेको दाबी गरेको छ ।

संक्रमणकालीन न्याय सम्बन्धी विधेयक मानव अधिकारमैत्री बनाउनुपर्ने माग राख्दै संसद भवनबाहिर प्रदर्शन

कार्तिक १२, २०८०

संक्रमणकालीन न्याय सम्बन्धी विधेयक मानव अधिकारमैत्री बनाउनुपर्ने माग राख्दै मानव अधिकारकर्मीहरुले संसद भवन अगाडी प्रदर्शन गरेका छन् ।

पहिलो पटक अन्तरिक्षमा मुसाको भ्रूणको विकास

कार्तिक १२, २०८०

जापानी वैज्ञानिकहरूले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) मा मुसाको भ्रूणको विकास गरेका छन् ।

राष्ट्रसंघका महासचिव गुटेरसकाे राजनतीक भेटघाट सुरु

कार्तिक १२, २०८०

महासचिव गुटेरसले उपप्रधानमन्त्री पूर्णबहादुर खड्का र परराष्ट्रमन्त्री एनपी साउदसँग भेटेका छन् ।

अवैध निकासी, पैठारी नियन्त्रणका लागि नेपाल–भारत सिमा नाका कडाइ गरिने

कार्तिक १२, २०८०

नेपाल–भारत सुरक्षा अधिकारीको संयुक्त बैठकले सिमावर्ती नाकाबाट हुने अवैध निकासी र पैठारी नियन्त्रणका लागि कडाइ गर्ने निर्णय गरेको छ ।

जनकपुर हत्या : लागुऔषध सेवनपश्चात मोबाइलको विषयमा विवाद हुँदा २ जना मिलेर साथीको हत्या

कार्तिक १२, २०८०

कातिक १० गते जनकपुरको इस्कन मन्दिर नजिक धान खेतमा मृत भेटिएका रुपेश महरा चमारको हत्या लागूऔषध सेवनपश्चात मोबाइलको विषयमा विवाद हुँदा भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएका छ ।

लेबनानमा एक नेपाली शान्ति सैनिक घाइते

कार्तिक १२, २०८०

लेबनानमा तैनाथ संयुक्त राष्ट्रसङ्घीय अन्तरिम फौजअन्तर्गत खटिएका एक नेपाली शान्ति सैनिक घाइते भएका छन् ।

टी–२० विश्वकप क्वालिफायर : सन्दीपको कमब्याकले कप्तान र प्रशिक्षक आशावादी

कार्तिक १२, २०८०

राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले सोमबारबाट टियु र मुलपानी क्रिकेट मैदानमा हुने टी–२० विश्वकप क्वालिफायर प्रतियोगितामा यसअघिको खेलमा देखिएका कमी कमजोरीलाई दोहोरिन नदिने बताएका छन् ।

लोकप्रिय