सबै कुरा > समाज

उजुरीकर्तासँगको छलफल सकियो, मंसिर २९ गते सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशको सुनुवाई हुने

मंसिर २४, २०८०

संसदीय सुनुवाइ समितिले मंसिर २९ गते सर्वोच्च अदालतका लागि प्रस्तावित ६ जना न्यायाधीशको सुनुवाई गर्ने भएको छ ।

मुग्लिन–पोखरा खण्ड विस्तार कार्य जारी, पश्चिम खण्ड निर्माणमा ढिलाई

मंसिर २४, २०८०

श्चिम खण्डमा ३८ दशमलव८८ किलोमिटर दूरी पर्दछ । उक्त दूरीमध्ये करिब बीस किलोमिटर दूरीमा छ लेनको सडक हुने आयोजनाले जनाएको छ ।

सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्याउने प्रयास गरिरहेको छु : प्रचण्ड

मंसिर २४, २०८०

प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डले सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्याउन आफुले प्रयास गरिरहेको बताएका छन् ।

निर्माण सामग्रीको अभावमा राहुघाट जलविद्युत् आयोजनाको काम प्रभावित

मंसिर २४, २०८०

म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाले ढुङ्गा गिट्टी, बालुवा उत्खनन गर्न नपाउँदा निर्माणको काम प्रभावित भएको छ ।

क्रिसमसको भोज खाएका १ जनाको मृत्यु, ३० जना बिरामी

मंसिर २४, २०८०

लमजुङमा क्रिसमसको अवसरमा सामूहिक भोज खाएका १ जनाको मृत्यु भएको छ भने ३० जना बिरामी भएका छन् ।

भरूवा बन्दुकको छर्रा लागेर मृत्यु

मंसिर २४, २०८०

पाल्पाको निस्दी गाउँपालिका–४ मित्याल गाङसिङडाँडाका ४८ वर्षीय डम्मरबहादुर सारुको आफैँले बोकेको भरूवा बन्दुकको छर्रा लागेर मृत्यु भएको छ ।

नेप्से परिसूचकमा छ प्रतिशतको वृद्धिसँगै कारोबार बन्द

मंसिर २४, २०८०

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा छ प्रतिशतको वृद्धि भएसँगै आजको कारोबार बन्द भएको छ ।

काटेर थुपारेको धानको थुप्रोमा अज्ञात समूहद्धारा आगजनी

मंसिर २४, २०८०

रौतहटको फतुवा विजयपुर नगरपालिकाका एक किसानको खेतमा भित्र्याउन ठिक्क पारेको धानमा अज्ञात समूहले आगजनी गरेको छ ।

एक करोड फिरौती मागेको आरोपमा तीनजना पक्राउ

मंसिर २४, २०८०

मकवानपुरमा एक करोड फिरौती मागेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ

लोकप्रिय