सबै कुरा > समाज

जाजरकोट भूकम्पका लाभग्राही ५९ हजार कायम

मंसिर २७, २०८०

जाजरकोट भूकम्पका लाभग्राही ५९ हजार एक सय ६२ कायम गरिएको छ । भूकम्पबाट प्रभावित पाँच जिल्लाका स्थानीय तहले सो सङ्ख्यामा लाभग्राही कायम गरेका हुन् ।

दोदा पुल : आठ वर्षमा तीन पिलर मात्रै ठडिए

मंसिर २७, २०८०

कञ्चनपुरको लालझाडी गाउँपालिका–४ दोदा नदीमा आठ वर्ष अघि पक्की पुल निर्माण थालिएको हो । यस अवधिमा पुलका तीन पिलर मात्रै ठडिएका छन् ।

एनसेलविरुद्ध सांसद अमरेशकुमार सिंहले सर्वोच्चमा दायर गरेको रिट हेर्न नभ्याइने

मंसिर २६, २०८०

एनसेलविरुद्ध सांसद डा अमरेशकुमार सिंहले सर्वोच्च अदालतमा दायर गरेको रिट मंगलबार पनि हेर्न नभ्याउने सूचीमा परेको छ ।

ललितपुरमा उभिन पुगेका ईः लाई स्थानियले लखेटे (भिडियाे सहित)

मंसिर २६, २०८०

फुटपाथ व्यवसायीको व्यवस्थापनको मागसहित ललितपुर महनगरको गेटमा उभिन पुगेका अभियन्ता ईः लाई पैदलयात्रीहरुले अवरोध गरेका छन् ।

फर्जी कागजात बनाएको आरोपमा नेपाल वायुसेवा निगमका एक अधिकृत पक्राउ

मंसिर २६, २०८०

नक्कली कागजात बनाएर नेपालीहरुलाई भिजिट भिषामा विदेश पठाउने कार्यमा संलग्न भएको आरोपमा प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत नेपाल वायुसेवा निगमका एकजना अधिकृतलाई पक्राउ गरेको छ ।

एसिया कप : नेपाल भारतसँग पराजित

मंसिर २६, २०८०

संयुक्त अरब इमिरेट्स (युएई)मा जारीे एसिसी उन्नाइस वर्षमुनि (यु–१९) को एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल भारतसँग १० विकेटले पराजित भएको छ ।

रामग्राम स्तुप क्षेत्र विकास गुरुयोजना कार्यान्वयन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

मंसिर २६, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रामग्राम स्तुप क्षेत्र विकासको गुरुयोजना कार्यान्वयनका लागि प्रतिबद्धता व्यक्त गरेका छन् ।

लोकप्रिय