सबै कुरा > समाज

दुष्प्रचार गरेर जनतालाई भ्रममा पार्ने षड्यन्त्र भइरहेको छ : प्रधानमन्त्री दाहाल

मंसिर २५, २०८०

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न ढङ्गबाट दुष्प्रचार गरेर जनतालाई भ्रममा पार्ने षडयन्त्र भइरहेको बताएका छन् ।

इपिएस २०२४ को कोटा २०२३ मा नै खोलिएको भन्दै विरोध प्रदर्शन

मंसिर २५, २०८०

इपिएस नेपालको २०२४ को लागि छुट्टाइएको कोटा २०२३ मा नै खोलिएको भन्दै युवाहरुले विरोध प्रदर्शन गरेका छन् ।

दिगो ढंगले देशको रक्षा गर्न एमालेको एकल बहुमतको सरकार आवश्यक : ओली

मंसिर २५, २०८०

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिगो ढंगले देशको रक्षा गर्न एमालेको एकल बहुमतको सरकार आवश्यक रहेको बताए ।

राष्ट्रिय सभाअघि १९९ घण्टा उभिएका ईः ललितपुर महानगर अगाडि १०८ मिनेट उभिने

मंसिर २५, २०८०

फुटपाथ व्यवसायीलाई काठमाडौँ महानगरपालिकाले विकल्प नदिई बलजफ्ती हटाएको भन्दै उनीहरुको व्यवस्थापनको मागसहित राष्ट्रिय सभागृह अगाडि १९९ घण्टासम्म उभिएका अभियन्टा ईः ललितपुर महानगरपालिका अगाडि पनि उभिने भएका छन् ।

संसद सचिवालय महासचिव भरत गौतमले दिए राजीनामा, पदम पाण्डेको नाम सिफारिस

मंसिर २५, २०८०

सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा दिएका छन् ।

एनसेलको छानबिन समितिमा माओवादी नेताका प्रिय पात्र, निष्पक्ष हुनेमा आशंका (भिडियाे ब्रिफिङ)

मंसिर २५, २०८०

निजी क्षेत्रको दुरसञ्चार कम्पनी एनसेलको शेयर खरिद बिक्रीका विषयमा सरकारले बनाएको अध्ययन तथा छानबिन समितिमाथि नै प्रश्न उठेको छ ।

अस्पतालले मृत घोषणा गरेको १५ घण्टामा घाट पुर्‍याउँदा व्यक्ति जीवितै

मंसिर २५, २०८०

जीवित रहेको जस्तो देखेपछि उनलाई पानी र दूध खुवाएको स्थानीयले बताएका थिए । त्यसपछि सदाको स्वास्थ्य सुधार हुँदै सामान्य बन्दै गएको र घरमै राखिएको छ ।

लोकप्रिय