सबै कुरा > समाज

दोहा २१औँ सम्मेलनमा सहभागी हुन परराष्ट्रमन्त्री साउद कतार प्रस्थान, विपिन जोशीको रिहाइको पहल गर्ने

मंसिर २३, २०८०

परराष्ट्रमन्त्री एनपी साउद दोहा २१औँ सम्मेलनमा सहभागी हुन कतार प्रस्थान गरेका छन्।

पन्ध्र बिघामा गरिएको गाँजाखेती नष्ट

मंसिर २३, २०८०

सर्लाही प्रहरीले लालबन्दी नगरपालिका –१४, नारायण खोलास्थित १५ बिघा क्षेत्रफलमा लगाइएको गाँजा खेती नष्ट गरेको छ ।

‘दलहरुले आफ्ना सांसदलाई प्रशिक्षण दिएर संसदमा पठाउनुपर्छ’ : राजेन्द्र पाण्डे

मंसिर २३, २०८०

‘संसदीय अभ्यास नबुझेका मानिसहरुले सडकमा बसेर हामी व्यवस्था बदल्छौँ, सरकार ढाल्छौँ, संविधान फेर्छौं, राजा ल्याउँछौँ भनिरहेका छन् । कसैले भनेकै भरमा सजिलै राजा ल्याउन संभव छैन ।’

जीर्ण कारागारमा कैदीको भीड, नयाँ पक्की भवन रित्तै

मंसिर २३, २०८०

तीस जनाको क्षमताको पुरानो कारागार भवनमा अहिले ८४ जना बन्दी छन् । पुरानो कारागार जीर्ण छ ।

स्वदेशमै उत्पादित आलु, प्याज र स्याउमा भ्याट नलाग्ने

मंसिर २२, २०८०

आन्तरिक राजस्व विभागले नेपालमै उत्पादन भएका आलु, प्याज, स्याउलगायत उत्पादनमा मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने स्पष्ट पारेको छ ।

एनसेल प्रकरणमा छानबिन गर्न गठित समितिले सुरु गर्यो काम

मंसिर २२, २०८०

एनसेलको शेयर खरिद–बिक्री प्रकरण सम्बन्धमा अध्ययन तथा छानबिन गर्न गठित समितिले काम सुरु गरेको छ ।

जनताको आस्था र विश्वास नै न्यायपालिकाको पुँजी हो : प्रधानन्यायाधीश श्रेष्ठ

मंसिर २२, २०८०

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिकाको पुँजी जनताको अदालतप्रतिको आस्था र विश्वास भएको बताएका छन् ।

नागढुङ्गाबाट दुई किलो सुनसहित तीन पक्राउ

मंसिर २२, २०८०

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले आज काठमाडौँको नागढुङ्गाबाट दुई किलो सुनसहित तीन जनालाई पक्राउ गरेको छ ।

नेपालले पाकिस्तानलाई दियो १५३ रनको लक्ष्य

मंसिर २२, २०८०

एसिसी उन्नाइस वर्षमुनि ९यु–१९० एसिया कप क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले पाकिस्तानलाई जितका लागि एक सय ५३ रनको लक्ष्य दिएको छ ।

लोकप्रिय