सबै कुरा > समाज

पूर्व अख्तियार प्रमुख दीप बस्न्यातलाई २ वर्ष कैद सजाय

फाल्गुन ३, २०८०

अख्तियारका पूर्व प्रमुख दीप वस्नेत ललितानिवास जग्गा प्रकरणमा दोषी ठहर भएका छन् ।

ललिता निवास जग्गा प्रकरणमा कसलाई कति सजाय ? यस्तो छ फैसला

फाल्गुन ३, २०८०

ललिता निवास जग्गा प्रकरणमा विशेष अदालतले फैसला सुनाएको छ ।

पूर्वमन्त्रीहरु विजयकुमार गच्छदार, चन्द्रदेव जोशी र डम्बर श्रेष्ठले पाए सफाई

फाल्गुन ३, २०८०

ललिता निवास जग्गा प्रकरणमा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार, पूर्वमन्त्रीहरू चन्द्रदेव जोशी र डम्बर श्रेष्ठले सफाइ पाएका छन् ।

मिनबहादुर गुरुङ, रामकुमार सुवेदी, शोभाकान्त ढकाललाई २ वर्ष कैद र ८० लाख ४८ हजार जरिबाना

फाल्गुन ३, २०८०

विशेष अदालतले मिनबहादुर गुरुङ, रामकुमार सुवेदी, शोभाकान्त ढकाललाई २ वर्ष कैद र ८० लाख ४८ हजार जरिबाना हुने फैसला सुनाएको छ

ललिता निवास जग्गा प्रकरणमा शोभाकान्त ढकाल सहित १२ जनालाई ९ करोड जरिबाना

फाल्गुन ३, २०८०

ललिता निवास जग्गा प्रकरणमा विशेष अदालतले १२ जनालाई दोषी ठहर गरेको छ ।

माओवादीले तत्काल पार्टीकाे नाम र चुनाव चिह्न नफेर्ने

फाल्गुन ३, २०८०

नेकपा माओवादी केन्द्रले आफ्नो नाम र चुनाव चिह्न नफेर्ने भएको छ। चार दिनदेखि काठमाडौँमा जारी विधान अधिवेशनले उक्त निर्णय गरेको हो।

कपिलवस्तु दुर्घटनाका घाइते भन्छन् : पहाडमा ठोक्किएको बस उछिट्टिएर खोलामा खस्यो

फाल्गुन ३, २०८०

“राति ९ बजेतिर कोहलपुरमा खाना खाएपछि काठमाडौँतर्फ अघि बढेको बसको सिटमा म निदाउन आँटेकी थिएँ, बस तीव्रगतिमा भएर होला पहाडमा ठोक्किँदा ठूलो आवाज आयो”

अपरेशन डंकी : अमेरिका लैजाने भन्दै ११ भारतीय नागरिकलाई काठमाडौँमा बन्धक बनाउने गिरोहका ९ जना....

फाल्गुन ३, २०८०

अमेरिका लैजाने भन्दै बन्धक बनाइएका ११ जना भारतीय नागरिकको काठमाडौँबाट उद्धार भएको छ।

वीर अस्पतालको फार्मेसीमा भएको औषधी पनि बाहिर किन्न पठाउने गरेको फेला

फाल्गुन ३, २०८०

वीर अस्पतालको औषधी पसलले अधिकांश औषधी किन्न बाहिर पठाउने गरेको खुलेको छ ।

लोकप्रिय