काठमाडाैँ । सुर्यदर्शन सहकारी प्रकरणमा पक्राउ परेका ७ जनालाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।
कास्की जिल्ला अदालतले प्रतिवादी रवि लामिछाने, छविलाल जोशी, लिला पछाईं, रामबहादुर खनाल, मिना गुरुङ, विष्णु बहादुर गुरुङ र आरती गुरुङलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
पुस २५, २०८१ ०६:०९ मा प्रकाशित