सबै कुरा > समाज

कलाकार भाइरल होइन, लोकप्रिय हुनुपर्छ : प्रधानमन्त्री

फाल्गुन ५, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली लोकगीत(सङ्गीतमा देखिएको बाह्य अतिक्रमण र विकृतिप्रति सचेत हुनुपर्नेमा जोड दिएका छन् ।

घोराही-तुलसीपुर सडकमा रास्वपाको दबाब यात्रा, चारलेन सडक बनाउन तत्काल ठेक्का प्रक्रिया सुरु गर्न माग

फाल्गुन ५, २०८०

पहिलो पटक ठेक्का सम्झौता भएपछि ५ वर्षमा आधा दर्जन निर्माण व्यवसायी फेरिएपनि सडकको अवस्था सुधार भएको छैन ।

आईसीसी क्रिकेट विश्वकप लिग -२ : नेपालद्वारा नेदरल्याण्ड्स ९ विकेटले पराजित

फाल्गुन ५, २०८०

आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको खेलमा नेपालले नेदरल्याण्ड्लाई ९ विकेटले हराएको छ ।

कारबाहीबाट जोगिन प्रधानमन्त्रीको शरणमा वीरगंजका मेयर राजेशमान !

फाल्गुन ५, २०८०

जन्मदर्ता, नागरिकता लगायतका सरकारी कागजात किर्तेमा मुछिएका वीरगंजका मेयर राजेशमान सिंहले प्रधानमन्त्रीलाई भेटेका छन् ।

धादिङमा बस र ट्रक ठोक्किँदा २० जनाभन्दा बढी घाइते

फाल्गुन ५, २०८०

थ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–३ हिलटप मोडमा बस र ट्रक एकापसमा ठोक्किँदा २० जना घाइते भएका छन् ।

फरक ढङ्गले काम नगरेसम्म फरक परिणामको आश गर्न सकिँदैन : सांसद डा तोसिमा कार्की

फाल्गुन ५, २०८०

अहिले संसद्मा कार्यतालिका लागु गरिएको छ । संसदीय समिति अझ चलायमान हुन थालेका छन् । संसद्को समय खेर फाल्ने र अलमल गर्ने क्रियाकलाप यसपटक नदोहो¥याउने सङ्कल्पसहित धेरैभन्दा धेरै विधेयक पारित....

लोकप्रिय