सबै कुरा > समाज

यी हुन् संसदमा १३ सांसदले प्रधानमन्त्रीलाई सोधेका प्रश्न र प्रधानमन्त्रीको जवाफ (पूर्णपाठ)

फाल्गुन ६, २०८०

आइतबारको प्रतिनिधि सभा बैठकमा १३ सांसदहरुले सोधेको प्रश्नमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उत्तर दिएका छन् ।

टिकटक बन्द भएपछिको बेरोजारी र वैदेशिक रोजगारीबारे सरकारले अध्ययन गर्छ कि गर्दैन : गणेश पराजुली

फाल्गुन ६, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले सरकारले बन्द गरेको टिकटक सत्तापक्षकै नेता कार्यकर्ताले चलाइरहेको बताएका छन् ।

रौतहटको इशनाथमा दोस्रो दिन पनि कर्फ्यु जारी

फाल्गुन ६, २०८०

रौतहटको इशनाथ नगरपालिकामा शनिबार साँझ ५ बजेदेखि लगाइएको कर्फ्यु आज पनि जारी छ ।

बालकुमारी घटनाकाे प्रतिवेदन मैले हेरेको छैन – प्रधानमन्त्री

फाल्गुन ६, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालकुमारी घटनाकाे प्रतिवेदन आफूले नहेरेकाे बताएका छन् ।

प्रधानमन्त्रीले जाँच दिन चुनौती

बालकुमारी घटनामा दोषी देखिएको भन्दै एमालेले माग्यो भौतिक पूर्वाधार मन्त्रीको राजीनामा

फाल्गुन ६, २०८०

‘हामीले सुन्दैछौँ सामान्य सिपाहीहरुलाई कारवाहीको डण्डा, मन्त्रीलाई उन्मुक्ति यो हुन सक्दैन । सिपाहीलाई डण्डा मन्त्रीलाई झण्डा, जनतालाई ऐन ठूला मन्त्रीहरुलाई चैन यो कुन खालको बिधिको सासन हो ? सरकारको सुशासन....

समाजवादी मोर्चाको नेतृत्व विप्लवले गर्ने

फाल्गुन ६, २०८०

सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रसहित चार दल सम्मिलित समाजवादी मोर्चाको संयोजकमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव चयन भएका छन्।

लोकप्रिय