कास्की । जिल्ला अदालत कास्कीले धरौटीमा छाडेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई काठमाडौ जिल्ला अदालतमा आफै उपस्थित हुने गरी रिहा गरिएको छ ।
कास्की जिल्ला अदालतले मुद्दा चलेका अन्य जिल्लामा आफै उपस्थित हुने गरि लामिछानेलाई परिवारको जिम्मा लगाएको हो ।
पुस २५, २०८१ ०७:५१ मा प्रकाशित
प्रतिक्रिया
lal ghale
1 months ago
Yes
Dambar Bohara
1 months ago
सत्यको बिजय त हुन्छ तर बिना कारण दुखदिने सासक राज्य पापी हुन