सबै कुरा > समाज

मेयरको नागरिकता किर्ते प्रकरण : छानबिन गरेर कारबाही गर्न वीरगंज काँग्रेसको माग

फाल्गुन १२, २०८०

जन्म दर्ता, नागरिकता लगायतका सरकारी कागजात किर्तेमा मुछिएका वीरगंजका मेयर राजेशमान सिंहमाथि तत्काल छानबिन गरि कारबाही गर्न नेपाली काँग्रेस कार्यसमिति पर्साले माग गरेको छ ।

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

फाल्गुन १२, २०८०

सुक्खा पहिरोका कारण गए रातिदेखि कालीगण्डकी करिडोरको बागलुङ–गुल्मी सडकखण्ड अवरुद्ध भएको छ ।

एमाले कैलालीको अध्यक्षमा ढुङ्गाना निर्वाचित

फाल्गुन १२, २०८०

नेकपा (एमाले) कैलालीको अध्यक्षमा यज्ञराज ढुङ्गाना निर्वाचित भएका छन् । उनले अध्यक्ष पदका अर्का उम्मेदवार डेजी पाण्डे र दुर्गा जोशीलाई पराजित गरेका छन् ।

किरियामा बेसहारा दिदी बहिनी

उपत्यकाभित्रका क्याम्पसस्तरीय हाजिरीजवाफ प्रतियोगितामा रत्न राज्यलक्ष्मी क्याम्पस प्रथम

फाल्गुन ११, २०८०

काठमाडौँ उपत्यकाभित्रका सामुदायिक क्याम्पसस्तरीय हाजिरीजवाफ प्रतियोगितामा प्रदर्शनीमागस्थित रत्नराज्य लक्ष्मी क्याम्पस प्रथम भएको छ ।

कालो मास्क, रात्ताम्मे कपडा र सलको घुम्टो ओडेकी महिलाले चाेरिन् थापाथलीबाट बच्चा

फाल्गुन ११, २०८०

कालो मास्क, रात्ताम्मे कपडा र रातै सलको घुम्टो ओडेर एक हातमा पहेँलो ब्याग बोकेकी एक महिलाले थापाथलीस्थित प्रसुती गृहबाट बच्चा लगेर गएको सिसिटिभी फुटेजमा देखिएको छ ।

लोकप्रिय