सबै कुरा > समाज

ललिता निवासकाे जग्गा तत्काल खाली नगराउन महानगरपालिकालाई उच्चको आदेश

फाल्गुन १४, २०८०

काठमाडौँ महानगरपालिकाका नाममा अन्तरिम आदेश जारी गरेको छ।

सुन तस्करी नियन्त्रण जाँचबुझ आयोगले माग्यो १५ दिनको समय

फाल्गुन १४, २०८०

नको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले यही फागुन मसान्तभित्र प्रतिवेदन प्रस्तुत गर्ने गरी अवधि थप गर्न सरकारसमक्ष अनुरोध गरेको छ । आयोगले यही फागुन १५ गतेभित्र प्रतिवेदन प्रस्तुत गर्न....

इन्द्रेणीका कृष्ण कंडेलविरुद्ध यौन दुर्व्यवहारकाे मुद्दा दर्ता

फाल्गुन १४, २०८०

इन्द्रेणी कार्यक्रमका सञ्चालक कृष्ण कंडेलविरुद्ध यौन दुर्व्यवहार मुद्दा दर्ता भएको छ । इन्द्रेणी कार्यक्रममै काम गर्ने एक महिलाले आफूमाथि पटक पटक यौन दुर्व्यवहार गरेकाे भन्दै काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता....

संसद भवनमा लघुवित्तका ऋणी छिरेको विषयमा छानबिन गर्न समिति गठन

फाल्गुन १४, २०८०

सद भवनमा लघुवित्त पीडितहरु प्रवेश गरेर नारवाजी गरेको विषयमा छानबिन गर्न प्रहरी प्रधान कार्यालयले समिति गठन गरेको छ । प्रहरी प्रधान कार्यालयले उपत्यका प्रहरी कार्यालयका एसएसपी दिनेशराज मैनालीको संयोजकत्वमा तीन....

बारामा ग्याँस सिलिण्डर विस्फोट हुँदा एकको मृत्यु

फाल्गुन १४, २०८०

राको निजगढस्थित वर्कसपमा ग्यास सिलिण्डर विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने ५ जना घइते भएका छन् । मृत्यु हुनेमा निजगढ–५ का अन्दाजी ४५ वर्षीया रेशम मगर रहेको जिल्ला....

बजेटको सिद्धान्त र प्राथमिकतामाथि फागुन २१ देखि छलफल हुने

फाल्गुन १४, २०८०

आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा यही फागुन २१ गतेदेखि छलफल हुने भएको छ ।

अब क्रिकेट खेलाडीले मासिक १ लाख पाउने, खेलाडीहरुको नयाँ ग्रेडिङ

फाल्गुन १४, २०८०

नेपाल क्रिकेट संघ क्यानले खेलाडीहरुको मासिक तलब बढाएर १ लाख रुपैयाँ पुर्याएको छ ।

बाराको निजगढमा ग्याँस सिलिन्डर विस्फोट: ४ घाइते, २ जनाको अवस्था गम्भिर

फाल्गुन १४, २०८०

निजगढस्थित सहिदचोकमा रहेको रोहित वर्कसपमा आलगाली हुँदा ४ जना घाइते भएका छन् ।

लोकप्रिय