सबै कुरा > समाज

अवैध बाटो हुँदै अमेरिका पुगेका ८ नेपाली फिर्ता

फाल्गुन ११, २०८०

अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल फिर्ता पठाएको छ ।

शैक्षिक क्यालेण्डर बनाइ कार्यान्वयन गर्छु : त्रिवि नवनियुक्त उपकुलपति बराल

फाल्गुन ११, २०८०

त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा डा केशरजङ्ग बरालले आफ्नो पहिलो प्राथमिकता शैक्षिक क्यालेण्डर निर्माण र त्यसको पूर्ण कार्यान्वयन हुने बताएका छन् ।

गणपुरक संख्या नपुगेको विषयमा संसदमा हङ्गामा

फाल्गुन ११, २०८०

प्रतिनिधि सभाको बैठकमा गणपुरक संख्या नपुगको विषयमा हल्लाखल्ला भएको छ ।

प्रतिनिधिसभा बैठक सुरु (लाइभ)

फाल्गुन ११, २०८०

प्रतिनिधिसभाको बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजेदेखि सुरु भएको छ ।

ढोरपाटनमा व्यापक हिमपात, जनजीवन प्रभावित

फाल्गुन ११, २०८०

बागलुङको ढोरपाटन क्षेत्रमा भारी हिमपात भएको छ । बुधबारदेखि मौसम परिवर्तन भएसँगै बिहीबार रातिदेखि हिमपात भएको हो ।

बौद्धमा ट्यांकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

फाल्गुन १०, २०८०

काठमाडौँको बौद्धमा सवारी दुर्घटना भएकाे छ ।

लोकप्रिय