सबै कुरा > समाज

संसद छिर्दा पक्राउ परेको ४९ जना लघुवित्त पीडित रिहा

फाल्गुन १७, २०८०

मंगलबार पक्राउ परेका ४९ जनालाई हाजिरी जमानीमा छाडिएको हो ।

जलवायु परिवर्तनबारे विश्वलाई ध्यानाकर्षण गराउन २५ जनाकाे महिला टोली कालापत्थर प्रस्थान

फाल्गुन १७, २०८०

जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पारेको असरका विषयमा विश्व समुदायको ध्यानाकर्षण गराउने नेपाली महिलाको टोली कालापत्थरतर्फ प्रस्थान गरेको छ ।

काठमाडौँ महानगरमा दुई लाख करदाताले तिर्दैनन् नियमित कर

फाल्गुन १७, २०८०

कामपामा दर्ता भएका करदाता तीन लाख १२ हजार भए पनि दुई लाखले नियमित कर नतिर्ने बताइएको छ ।

मेघराज पोखरेलः सहकारीको किर्तेले सडकमा पुगेका एक व्यवसायिक कृषक

फाल्गुन १६, २०८०

२०६९ सालदेखि सातमुले कृषि तथा पशुपालन फर्म सञ्चालन गरेका मेघराज २०७६/७७ सम्म आइपुग्दा साँच्चै उदाहरणीय कृषकको रुपमा स्थापित भइसकेका थिए । जिल्लाकै एक गैह्र सरकारी संस्थामा काम गर्दा गर्दै ५....

मिटरव्याज पीडित र सरकारबीचको वार्ता निष्कर्षबिहिन

फाल्गुन १६, २०८०

न्याय मार्च गर्दै काठमाडौँ आएका मिटरव्याज पीडित र सरकारबीच भएको वार्ता निष्कर्षबिहिन भएको छ ।

मिटरब्याज र सहकारीपीडितका समस्या समाधानमा सरकार गम्भीर छ : प्रधानमन्त्री

फाल्गुन १६, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मिटरब्याज ९अनुचित लेनदेन० सहकारी, लघुवित्त पीडितका समस्या समाधान गर्न सरकार गम्भीरतापूर्वक लागिरहेको बताएका छन्।

न्यायपालिका स्वाभाविक लय र गतिमा हिँड्न थालेको छ : प्रधानन्यायाधीश श्रेष्ठ

फाल्गुन १६, २०८०

सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिका अहिले स्वाभाविक लय र गतिमा हिँड्न थालेको बताएका छन् ।

‘म्याकुरी’लाई कुटेको आरोपमा शर्मिला वाइबा पक्राउ

फाल्गुन १६, २०८०

आफूलाई सामाजिक अभियन्ता बताउने शर्मिला वाइबा पक्राउ परेकी छिन् ।

आफूलाई सामाजिक अभियन्ता बताउने शर्मिला वाइबा पक्राउ परेकी छिन् ।

मिटरब्याज र सहकारीपीडितका समस्या समाधानमा सरकार गम्भीर छ : प्रधानमन्त्री

फाल्गुन १६, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मिटरब्याज (अनुचित लेनदेन) सहकारी, लघुवित्त पीडितका समस्या समाधान गर्न सरकार गम्भीरतापूर्वक लागिरहेको बताएका छन् ।

लोकप्रिय