सबै कुरा > समाज

नेकपा एकीकृत समाजवादीका नयाँ पदाधिकारीहरुले लिए शपथ (तस्विरहरु)

असार २१, २०८१

नेकपा (एकीकृत समाजवादी) ले ९३ सदस्यीय केन्द्रीय कमिटी सर्वसम्मतले टुंगो लगाएको छ।

सिन्धुपाल्चोकमा निर्माणाधिन इलेक्ट्रो हाइड्रोपावरमा पहिरो

असार २१, २०८१

सिन्धुपाल्चोकमा निर्माणाधिन इलेक्ट्रो हाइड्रोपावरमा पहिरो गएको छ । पहिरोले हाइड्रोपावरको निर्माणाधिन संरचनाको ढलान भत्किदा केही श्रमिकहरु घाइते भएको भोटेकोशी गाउँपालिकाले जनाएको छ ।

प्रधानमन्त्रीले २८ गते विश्वासको मत लिने

असार २१, २०८१

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी २८ गते विश्वासको मत लिने भएका छन् । दाहालको सचिवालयले दिएको जानकारी अनुसार विश्वासको मत लिने प्रयोजनका निम्ति संसद सचिवालयलाई पत्र पठाइएको छ।

मनसुनजन्य विपद्का घटनाबाट हालसम्म २८ को मृत्यु

असार २१, २०८१

मनसुनजन्य विपद्मा परी २८ जनाले ज्यान गुमाएका, एक बेपत्ता भएका तथा अन्य २५ जना घाइते भएका छन् ।

सरकारलाई दिएको समर्थन फिर्ताबारे एमालेले गरायाे संसद् सचिवालयलाई जानकारी

असार २१, २०८१

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सङ्घीय संसद् सचिवालयलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएको छ ।

निःशुल्क शिक्षाका लागि थप बजेट विनियोजन गर्न मन्त्री श्रेष्ठको आग्रह

असार २१, २०८१

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विद्यालय शिक्षालाई निःशुल्क र गुणस्तरीय बनाउन सरकारले बजेट थप गर्नुपर्ने बताएकी छिन् ।

एआइजीमा बढुवा सिफारिस भएका पोखरेल मन्त्रीपरिषद्ले निर्णय नगर्दा डिआइजीमै अवकास

असार २१, २०८१

मन्त्रीपरिषद् बैठकले निर्णय नगरिदिँदा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा सिफारिस भएका पोषराज पोखरेल प्रहरी नायब महानिरीक्षक (डिआइजी) मै अवकाश भएका छन्।

सुनको मूल्य तोलामा एक सयले वृद्धि

असार २१, २०८१

स्थानीय बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । आज सुन तोलामा रु एक सयले वृद्धि भएको छ ।

कोशी, मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको चेतावनी

असार २१, २०८१

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानको उत्तरमा अवस्थित रहेको बताएको छ ।

लोकप्रिय