सबै कुरा > समाज

कान्तिपुरकाे समाचारमा रविकाे खण्डन : 'आलु काउली' खाँदा खाँदा वाक्क लाग्याथ्यो। आज 'काउली आलु' आएछ

वैशाख ४, २०८१

उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाबाट आफूले कुनैपनि पैसा ननिकालेको प्रष्ट पारेका छन् ।

निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री

वैशाख ४, २०८१

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रसँगको सहकार्यबाटै अर्थतन्त्रलाई गतिशील बनाउन सकिने बताएका छन् ।

सुदूरपश्चिम प्रदेश प्रमुखद्वारा मुख्यमन्त्रीमा दाबी पेश गर्न दोस्रो पटक आह्वान

वैशाख ४, २०८१

सुदूरपश्चिम प्रदेशका प्रमुख निजर मियाँले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्तिका लागि दाबी पेश गर्न आज पुनःआह्वान गरेका छन् ।

वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको जात्रा (तस्विरहरु)

वैशाख ४, २०८१

वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको जात्रा आज देखि सुरु भएको छ । पहिलो दिन मच्छिन्द्रनाथको रथ जमलको तीन धाराबाट तानेर असनसम्म लगिएको छ।

काठमाडौँ महानगरपालिकाले भोलिदेखि क्यान्सरको निःशुल्क परीक्षण गर्दै

वैशाख ४, २०८१

काठमाडौँ महानगरपालिका (कामपा) ले भोलि (बुधबार) देखि क्यान्सरको निःशुल्क परीक्षण गर्ने भएको छ ।

श्रृंगारिक गजलकार प्रकट पगेनी ‘शिव’को निधन

वैशाख ४, २०८१

साहित्यकार प्रकट पगेनी ‘शिव’को निधन भएको छ । उनको पोखराको मणिपाल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । निमोनियाको समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

श्रममन्त्री अर्याल र कतारका राजदूत अन्सारीबीच भेटवार्ता

वैशाख ४, २०८१

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्याल र नेपालका लागि कतारका राजदूत मिशाल विन मोहम्मद एल एई अन्सारी बिच शिष्टाचार भेट भएको छ ।

जरिवाना तिर्न ट्राफिक कार्यालय जानुपर्ने बाध्यता हट्दै

वैशाख ४, २०८१

ट्राफिक नियम उल्लङ्घनबापत जरिवाना तिर्न सेवाग्राहीलाई ट्राफिक कार्यालयसम्म पुग्नुपर्ने बाध्यता विस्तारै हट्दै गएको छ । ट्राफिक प्रहरीले प्रविधियुक्त प्रणाली प्रयोगमा ल्याएसँगै अभिलेख सङ्कलन गरी कारबाही गर्न सहज भएको जनाएको छ....

कुनै पनि कालखण्डका भ्रष्टाचारीमाथि कानुनी कारवाही गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री दाहाल

वैशाख ४, २०८१

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कानुनको सफल कार्यान्वयनबाट मात्रै देशमा सुशासनको प्रत्याभूति गर्न सकिने बताएका छन् ।

लोकप्रिय