काठमाडौँ । निजी टेलिफोन सेवा प्रदायक कम्पनी एनसेलको नेटवर्कमा आएको समस्या समाधान भएको छ । सोमबार दिउँसोबाट देशभरी एनसेलको नेटवर्क डाउन भएको थियो । नेटवर्कमा समस्या आउँदा एनसेलमा फोन नलाग्ने, मेसेज नजाने, डेटा नचल्ने लगायतका समस्या देखिएको थियो । अहिले भने समस्या समाधान भैसकेको सूचना जारी गरेको छ ।
मंसिर १३, २०८१ बिहीबार |