“म भ्रष्टाचार गर्दिनँ र गर्न दिन्नँ । म राष्ट्रको सम्पत्ति जालझेल गरेर आफ्नो नाममा कुनै पनि हालतमा ल्याउँदिनँ’’, प्रधानमन्त्री ओलीले निष्ठाका साथ राष्ट्रको विकासमा आफूलाई केन्द्रित गर्ने प्रतिबद्धता दोहो¥याउँदै भने....

दलितका लागि दलित अभियानले नेपालले सरकार निर्माण तथा राजनीतिक नियुक्तिमा दलितलाई पनि सहभागीता गराउनुपर्ने भन्दै काठमाडौँको माइतिघरमा प्रदर्शन गरेका हुन् ।

राष्ट्रिय एकता अभियानले माइतीघर मण्डलामा कोणसभा गरेको छ । बङ्गलादेशमा हिन्दु तथा बौद्ध धर्मावलम्बीहरुमाथि हिंसा भईरहेको भन्दै त्यसको विरुद्ध प्रदर्शन गरिएको हो ।

अविरल वर्षाका कारण पहिरो आउँदा बजुरामा चारजना घाइते भएका छन् । जिल्लाको पुर्वी उत्तरी भेगको हिमाली गाउँपालिका–३ बौडीस्थित गोरु खर्कमा आज बिहान पहिरो गएको थियो ।

चीनका राजदूत छन् सङले केही प्राविधिक काम पूरा नहुँदा विआरआई कार्यान्वयनसम्बन्धी दस्तावेजमा हस्ताक्षर हुननसकेको बताएका छन् । सञ्चारमाध्यमका सम्पादकहरुसँग बिहीबार साँझ आफ्नो निवासमा आयोजना गरेको छलफलमा चिनियाँ राजदूतले यस्तो बताएका....

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र मधेस प्रदेशमा पार्टीको बन्द कार्यशाला ‘क्लोज क्याम्प’ जारी राखेको छ ।

शुक्रबार बिहान काठमाडौँबाट सुर्खेतका लागि उड्न लागेको विमान टेक अफ गर्ने समयमा धावन मार्गबाट फर्काइएको थियो । विमानमा सवार यात्रुहरुलाई विमानका परिचारिकाहरुले इन्डिकेटरमा समस्या आएपछि विमान उडान गर्न नसकेको भनेर....