सबै कुरा > समाज

जलिरहेको अवस्थामा एक युवतीको शव फेला

वैशाख ६, २०८१

जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको छ ।

लुम्बिनी प्रदेशमा ६ जना बिना विभागीय मन्त्री नियुक्त, सपथ आजै

वैशाख ६, २०८१

लुम्बिनी प्रदेशमा ६ जना बिना विभागीय मन्त्रीहरू नियुक्त भएका छन् । मुख्यमन्त्री जोखबहादुर महराले बिहीबार ६ जनालाई बिना विभागीय मन्त्रीमा नियुक्त गरेका हुन्।

राष्ट्रियसभा सदस्यमा डा अन्जान शाक्य मनोनीत

वैशाख ६, २०८१

राष्ट्रियसभा सदस्यमा डा अन्जान शाक्य मनोनीत भएका छन् ।

महालेखापरीक्षकमा तोयम राय नियुक्त

वैशाख ६, २०८१

महालेखापरीक्षकमा तोयम राय नियुक्त भएका छन् ।

बाँकेको पिप्रहवामा रहेको बाहुबली जडीबुटी उद्योगमा आगलागी

वैशाख ६, २०८१

बाँकेको पिप्रहवामा रहेको बाहुबली जडीबुटी उद्योगमा आगलागी भएको छ । बिहीबार बिहान ७.१५ बजेदेखि लागेको आगो नियन्त्रणमा आएको छैन ।

सुन तस्करी प्रकरणका फरार अभियुक्त जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी

वैशाख ६, २०८१

६० किलो सुन तस्करी प्रकरणमा संलग्न जीवन चलाउनेविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन ‘इन्टरपोल’ बाट डिफ्युजन नोटिस जारी भएको छ ।

सार्वजनिक पदमा रहेकाले सामुदायिक विद्यालयमा सन्तान पढाउनुपर्ने

वैशाख ६, २०८१

गोरखाका स्थानीय तहमा सार्वजनिक पद धारण गरेका व्यक्तिले आफ्ना बालबालिकालाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने भएको छ ।

सल्यान दुर्घटना अपडेट : सवारी धनीको उपचारको क्रममा मृत्यु

वैशाख ५, २०८१

सल्यानको ठिनबाङ्ग खोलामा भएको बस दुर्घटनामा परि सवारीधनी तुलसीपुरका विष्णु विश्कर्माको मृत्यु भएको छ ।

राजेन्द्र महतोको ‘अधुरा क्रान्ति’ सार्वजनिक

वैशाख ५, २०८१

राष्ट्रिय मुक्ति क्रान्ति अभियानका संयोजक एवं पूर्वउपप्रधानमन्त्री राजेन्द्र महतोद्वारा लिखित ‘अधुरा क्रान्ति’ सार्वजनिक गरिएको छ । नेता महतो, विश्लेषक सिके लगायत विज्ञहरुले सामूहिकरुपमा विमोचन किताबको विमोचन गरे । नेता महतोले....

लोकप्रिय