सबै कुरा > समाज

संविधान संशोधनले जनताको अधिकार कटौति गर्दैन : गगन थापा

श्रावण २९, २०८१

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संविधान संशोधनमार्फत जनताको अधिकारलाई कटौति गर्न लागिएको भन्दै भ्रम छर्न खोजिएको बताएका छन् ।

भुटानी शरणार्थी प्रकरणकाे अनुसन्धानलाई यो सरकारले निरन्तरता दिनुपर्छ : गगन थापा

श्रावण २९, २०८१

नेपाली कांग्रेसका महामन्त्री नक्कली भुटानी शरणार्थी प्रकरणमा यो सरकारले अनुसन्धान गर्नुपर्ने बताएका छन् ।

प्रधानमन्त्रीले उद्योगहरुमा विजुली जोड्न अनुमति दिए जसरी महसुल उठाउन निर्देशन दिनुपर्यो– रास्वपा

श्रावण २९, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टीले उद्योगहरुमा विजुली जोड्न अनुमति दिएजस्तै गरी महसुल उठाउन निर्देशन दिन आग्रह गरेका छन् । प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै रास्वपा सांसद हरि ढकालले उक्त माग गरेका हुन् ।

विद्युत महसुलबारे सांसद हरि ढकाललाई सभामुखले बोल्न रोकेपछि संसदमा तनाव (भिडियो)

श्रावण २९, २०८१

रास्वपा सांसद हरि ढकाललाई सभामुखले बोल्न रोकेपछि प्रतिनिधिसभा बैठक केही बेर तनाबग्रस्त बनेको छ । बैठकको आकस्मिक समयमा बोल्नका लागि सभामुखले ३ मिनेटको समय छुट्याएका थिए । रोलक्रममा बोल्ने पालो....

अमेरिकामा राजनीतिक प्रक्रियामा सहभागिता जनाउँदै दोस्रो पुस्ता

श्रावण २९, २०८१

संयुक्त राज्य अमेरिकाको मेरिल्यान्ड राज्यको हावर्ड काउन्टीमा बस्दै आएका हेनरी पाण्डेय अहिले स्थानीय विद्यालयमा १२ कक्षामा अध्ययनरत छन् ।

युक्रेनी आक्रमणपछि रुसका ११ हजार बासिन्दालाई सुरक्षित स्थानमा सारियो

श्रावण २९, २०८१

विस्थापित मध्ये लगभग एक हजार मानिसहरु हाल अस्थायी आवास केन्द्रहरूमा बसिरहेका छन् ।

जलनसम्बन्धी रास्वपाले गैरसकारी विधेयक दर्ता गर्ने, टीआरसी विधेयकमा समर्थन

श्रावण २९, २०८१

प्रमुख सचेतक सन्तोष परियारका अनुसार रास्वपाले जलनसम्बन्धी गैरसरकारी विधेयक आजै दर्ता गर्ने तयारी गरेको छ ।

भ्रष्टाचारको मुद्दामा अनुसन्धानको ५ वर्षे हदम्याद रास्वपाले नमान्ने

श्रावण २९, २०८१

सरकारले भ्रष्टाचार मुद्दामा अनुसन्धानका लागि पाँच वर्षे हदम्याद राख्ने कानूनी प्रबन्ध गर्न विधेयक ल्याउने तयारी गरिरहेको छ ।

चौतर्फी विरोध भएपछि मधेश प्रदेशका ८ राज्यमन्त्री हटाइयाे

श्रावण २९, २०८१

चौतर्फी विरोध भएपछि मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आधा दर्जन बढी राज्यमन्त्रीलाई हटाएका गरेका छन् । अनावश्यक मन्त्रीमण्डल बनाएको भन्दै आलोचना भएपछि मुख्यमन्त्री सिंहले आठ राज्यमन्त्रीलाई हटाएका हुन् ।

लोकप्रिय