सबै कुरा > समाज

मुस्ताङमा लेक लागेर तीन वर्षमा २९ जनाको मृत्यु

वैशाख ५, २०८१

हिमालपारिको जिल्ला मुस्ताङ भ्रमण तथा मुक्तिनाथ दर्शन गर्न आउनेको सङ्ख्या बढेसँगै लेक लागेर मृत्यु हुनेको सङ्ख्या पनि बढ्दै गएको छ ।

सल्यान बस दुर्घटनाका घाइतेलाई थप उपचारका लागि नेपालगञ्ज र दाङ रिफर गरियाे

वैशाख ५, २०८१

सल्यानमा भएको बस दुर्घटनामा घाइते भएकाहरुलाई थप उपचारका लागि नेपालगञ्ज र दाङ रिफर गरिएको छ ।

अब एक हप्तापछिको मौसम पहिले नै थापा पाउन सकिने

वैशाख ५, २०८१

जल तथा मौसम विज्ञान विभागले अब एक सातसम्मको मौसम पूर्वानुमान गर्ने तयारी गरेको छ ।

दाङ बाट रुकुम जाँदै गरेको बस दुर्घटना, १४ घाइते ४ जनाको अवस्था गम्भीर

वैशाख ५, २०८१

दाङ बाट रुकुम जाँदै गरेको बस सल्यानको बागचौर नगरपालिका वडा नम्बर २ सिङबाङमा दुर्घटना भएको छ ।

लागूऔषध मुद्दामा दोषी ठहरिएका एन्फाका उपाध्यक्ष दावा लामा पक्राउ

वैशाख ५, २०८१

अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन्।

उपनिर्वाचनमा आचारसंहिता विपरित सामाजिक सञ्जाल वा सञ्चारमाध्यमको दुरुपयोग गरे कारबाही गर्ने आयोगको चेतावनी

वैशाख ५, २०८१

निर्वाचन आयोगले आगामी वैशाख १५ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचन लक्षित सामाजिक सञ्जाल वा सञ्चारमाध्यमको दुरुपयोग गरेमा तत्काल कारबाही गर्ने चेतावनी दिएको छ ।

मानव–हात्ती द्वन्द्व घटाउन ७६ किलोमिटर सौर्य तारबार

वैशाख ५, २०८१

मानव–हात्ती द्वन्द्व घटाउन झापाका विभिन्न स्थानमा ७६ किलोमिटर अफसेट सोलार फेन्स (सौर्य तारबार) निर्माण गरिएको छ ।

शोभायात्रासहित वीरगञ्जमा रामनवमी मनाइँदै

वैशाख ५, २०८१

हिन्दू धर्मावलम्बीले वीरगञ्जमा पनि मर्यादा पुरुषोत्तम श्रीरामको जन्मोत्सव शोत्रायात्रासहित मनाएका छन् ।

काठमाडौँका संस्थागत विद्यालयले फेर्न थाले अंग्रेजी नाम, अटेर गर्ने १ सय ४९ विद्यालयको भर्ना रोक्ने....

वैशाख ४, २०८१

। काठमाडौँमा अंग्रेजी नाममा सञ्चालित संस्थागत विद्यालयहरुले नाम परिवर्तन गर्न सूरु गरेका छन् । काठमाडौँ महानगरपालिकाले शिक्षा नियमावलीमा भएको व्यवस्था अनुसार नेपालीपन झल्किने मौलिक नाम राख्न सूचना जारी गरेको थियो....

लोकप्रिय