सबै कुरा > समाज

सिमलताल दुर्घटना अध्ययन समिति लियाे कुरिनटारमा रहेका उपकरण र जनशक्तिकाे जानकारी

श्रावण १८, २०८१

नारायणगढ मुगलिङ सडक खण्डको सिमलतालमा भएको बस दुर्घटना बारे अध्ययन समितिले ससस्त्र प्रहरी बल बिपद् ब्यबस्थापन तालिम शिक्षालय कुरीनटारमा रहेको उपकरणहरु र जनशक्तिका बारेमा जानकारी लिएको छ ।

केवलकारको निर्माणाधीन भवनबाट खसेर मजदुरको मृत्यु

श्रावण १८, २०८१

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा रहेको मौलाकाली केवलकारको निर्माणाधीन भवनबाट खसेर एक मजदुरको मृत्यु भएको छ ।

प्राविधिक समस्या देखिएपछि पोखरा उडेको बुद्धको जहाज काठमाडौँ फर्काइयो

श्रावण १८, २०८१

पोखराका लागि उडेको बुद्ध एअरको जहाजमा समस्या आएपछि काठमाडौँ फर्काइएको छ । ‘नाइन एन एएमडी’ कलसाइन भएको उडान नं. ६५५ को जहाजलाई काठमाडौँ फकाइएको हो ।

सिनामंगलस्थित एक गेस्ट हाउसमा महिला र पुरुष मृत फेला

श्रावण १८, २०८१

काठमाडौँको सिनामंगलस्थित एक गेस्ट हाउसमा महिला र पुरुष मृत फेला परेका छन्।

प्रधानमन्त्रीद्वारा तीन राज्यमन्त्रीलाई शपथ

श्रावण १८, २०८१

प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नवनियुक्त तीन राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

यस्ता छन् रास्वपाको क्लोज क्याम्पमा छलफल भईरहेका विषयहरु (भिडियाे)

श्रावण १८, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुईदिने बन्द कार्यशाला शुक्रबारबाट काठमाडौंमा चलिरहेको छ । केन्द्रीय कार्यालय वनस्थलीमा आयोजना गरिएको कार्यशालामा केन्द्रीय पदाधिकारी, सदस्य र केन्द्रीय विभाग सदस्यहरुलाई बिभिन्न ६ समूहमा बिभाजन गरि....

शेयर बजारमा अवाञ्छित गतिविधि हुन नदिन निर्देशन दिएको छुः अर्थमन्त्री पौडेल

श्रावण १८, २०८१

शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाको अर्थसमिति बैठकमा अर्थमन्त्री पौडेलले शेयरबजार अर्थतन्त्रको महत्वपूर्ण आधारस्तम्भ भएको भन्दै यसलाई प्रभाव पार्ने कुनै अवाञ्छित गतिविधि हुन नदिन आवश्यक निर्देशन दिएको बताएका हुन् ।

लुम्बिनीका विनाविभागीय मन्त्रीहरुको जिम्मेवारी तोकियो

श्रावण १८, २०८१

लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्यसहित एमालेबाट पाँच र कांग्रेसबाट चार मन्त्रीले साउन ९ गते शपथ लिएका थिए । मुख्यमन्त्री चेतनारायण आचार्यले आज मात्र उनीहरुको कार्यविभाजन....

ओखलढुङ्गामा सुमो दुर्घटना, १ जना गम्भिर घाइते

श्रावण १८, २०८१

धरानबाट ओखलढुङ्गा जाँदै गरेको सुमो दुर्घटना भएको छ । धरानबाट चालकसहित १२ यात्रु बोकेर ओखलढुङ्गा जाँदै गरेको को १ ज २८३५ नम्बरको सुमो मानेभञ्ज्याङमा दुर्घनामा परेको हो ।

लोकप्रिय