सबै कुरा > समाज

सहकारी पीडितको साङ्ले प्रदर्शन (तस्विर)

श्रावण १७, २०८१

सहकारी पीडितले कामठमौँमा प्रदर्शन गरेका छन् । सरकासँग सहकारी समस्या समाधान गर्न सहमति भएको ६५ दिन पुग्दासमेत आफूहरुको माग पुरा नभएको विरोधमा सहकारी पिडितहरूले मानव साङ्लो बनाएर प्रदर्शन गरेका हुन्।

शास्त्रीय सङ्गीतका गुरु गुरुदेव कामतको निधन

श्रावण १७, २०८१

नेपाली शास्त्रीय सङ्गीत क्षेत्रका परिचित व्यक्तित्व गुरुदेव कामतको ६९ वर्षको उमेरमा आज निधन भएको छ । केही महिनादेखि मिर्गौलामा समस्या देखिएपछि काठमाडौँमा उपचार गराई रहनुभएका उहाँ आर्थिक समस्याका कारण थप....

सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकमा प्रमुख दलबिच सहमति

श्रावण १७, २०८१

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधयेकमा सहमति जुटेको छ । आज सिंहदरबारस्थित गृहमन्त्रालयमा बसेको संयन्त्रको बैठकबाट सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमाथि मिल्न बाँकी विषयमा सहमति जुटेको हो ।

सार्वजनिक जग्गा मिचेर बनाएको संरचनामा ललितपुर महानगरले चलायो डोजर (तस्विरहरु)

श्रावण १७, २०८१

ललितपुर महानगर प्रहरी बलले सातदोबाटोस्थित चक्रपथ छेउमा बनाइएका तिन वटा अस्थाई संरचना भत्काएको छ । महानगरले सार्वजनिक जग्गामा नक्सा पास नगरी बनाएका टहराहरु भत्काएको हो ।

तोलामा १६ सयले बढ्यो सुनको मूल्य

श्रावण १७, २०८१

स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु एक हजार छ सयले वृद्धि भएको छ ।

प्रधानमन्त्रीलाई सुमनाको प्रश्नः विश्वविद्यालय कार्यकर्ता रिझाउनका लागि हो कि विद्यार्थी र असल प्राध्यापकका लागि ?

श्रावण १७, २०८१

पूर्व शिक्षामन्त्री समेत रहेकी राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वविद्यालय कार्यकर्ता रिझाउनका लागि हो कि विद्यार्थी र असल प्राध्यापकका लागि भन्दै प्रश्न गरेकी छिन् ।

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक शुक्रबार

श्रावण १७, २०८१

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक यही साउन १८ गते केन्द्रीय कार्यालयमा बस्ने भएको छ । पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको संयोजकत्वमा गठित कार्यदलले सम्पन्न गरेको....

जुनसुकै जिल्लाका नागरिकले जुनसुकै जिल्ला प्रशासनमा राष्ट्रिय परिचयपत्रका लागि आवेदन दिन पाउने

श्रावण १७, २०८१

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जुनसुकै जिल्लाका नागरिकले जुनसुकै जिल्ला प्रशासन कार्यालय मार्फत राष्ट्रिय परिचयपत्रका लागि आवेदन दिन पाउने बताएको छ ।

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति जुटाउन संयन्त्रको बैठक जारी

श्रावण १७, २०८१

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधयेकमा सहमति जुटाउन गठित संयन्त्रको बैठक गृह मन्त्रालयमा जारी छ ।

लोकप्रिय