सबै कुरा > समाज

जेठ २८ यता विपदमा परी १५३ को मृत्यु

श्रावण २०, २०८१

केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार बाढीपहिरालगायत विपद्मा परी काठमाडौँ उपत्यकामा तीन जना, कोशी प्रदेशमा २५ जना, मधेस प्रदेशमा छ जना, बागमती प्रदेशमा २९ जना, गण्डकी....

मौसमले साथ नदिँदा तीन दिनदेखि रारामा हवाई उडान प्रभावित

श्रावण २०, २०८१

मुगुस्थित रारा विमानस्थलमा तीन दिनदेखि उडान प्रभावित भएको छ ।

ट्याक्टर दुर्घटना अपडेट : घाइते महिलाको उपचारका क्रममा मृत्यु

श्रावण २०, २०८१

बोलबम यात्री सवार ट्याक्टर दुर्घटनामा परी गम्भीर घाइते महिलाको उपचारका क्रममा मृत्यु छ ।

नेपाल विद्युत प्राधिकरणको सञ्चालकमा देवेन्द्र कार्की र महेन्द्रबहादुर गुरुङ नियुक्त

श्रावण २०, २०८१

सरकारले नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिमा देवेन्द्र कार्की र महेन्द्रबहादुर गुरुङलाई नियुक्त गरेको छ ।

रातो मच्छिन्द्रनाथ जात्राको अन्तिम दिन : जावलाखेलमा भोटो देखाइयाे

श्रावण २०, २०८१

वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो देखाइएको छ ।

पूर्वराज्यमन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता नागेन्द्र राय यादवसहित ३० जना एमालेमा प्रवेश

श्रावण २०, २०८१

नेकपा एकीकृत समाजवादीका नेता नागेन्द्र राय यादव नेकपा एमालेमा प्रवेश गरेका छन् ।

डेडिकेटेड र ट्रंकलाइन विवाद : नेपाल सरकारले हटायो प्राधिकरणका २ सञ्चालक

श्रावण २०, २०८१

मन्त्रालयले डेडिकेटेड र ट्रंक लाइन विवादमा सरकारले दिएको निर्देशन नमानेको र सरकारको निर्णयविपरित लाइन काटिएका ६ उद्योगमा लाइन जोड्ने निर्णयमा असहयोग गरेको भन्दै उनीहरुलाई स्पष्टीकरण सोधेको थियो ।

कर्णाली प्रदेशमा कांग्रेसबाट मन्त्री बनेका ४ जनाले लिए पद तथा गोपनियताको सपथ

श्रावण २०, २०८१

कर्णाली प्रदेशमा कांग्रेस सरकारमा सहभागी भएको छ । आइतबार प्रदेश प्रमुख यज्ञराज जोशीले कांग्रेसबाट प्रदेश सरकारमा सहभागी मन्त्रीहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।

बोलबम यात्री सवार ट्याक्टर दुर्घटना, पाँचजना घाइते

श्रावण २०, २०८१

बोलबम यात्री सवार ट्याक्टर दुर्घटना हुँदा सर्लाहीको मलङ्गवा नगरपालिकामा पाँचजना घाइते भएका छन् ।

लोकप्रिय