नेताका कुरा > नीतिका कुरा

जनताले फ्याँकेको राजतन्त्र फर्काउने प्रयास मुर्खता बाहेक केहि हैन : ओली (भिडियाेसहित)

मंसिर ८, २०८०

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताले फ्याँकेको राजतन्त्र फर्काउने प्रयास मुर्खता बाहेक केहि नभएको टिप्पणी गरेका छन् ।

नेपालको उच्च शिक्षा चुनौतीपूर्ण छ : प्रधानमन्त्री

मंसिर ८, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको उच्च शिक्षा चुनौतीपूर्ण रहेको बताएका छन्।

ऋण लिएर तिर्दिन भन्न कसैलाई छुट छैन : अर्थमन्त्री

मंसिर ७, २०८०

अर्थमन्त्री डा प्रकाशशरण महतले ऋण लिएर तिर्दिन भन्ने छुट कसैलाई नभएको बताएका छन् ।

सरकारले गर्यो जन्ममिति विवादित नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेकाे राजीनामा स्वीकृत

मंसिर ७, २०८०

सरकारले नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले राजीनामा स्वीकृत गरेको छ।

बाबुराम भट्टराईको संयोजकत्वमा पार्टी एकता संयोजन समिति गठन

मंसिर ६, २०८०

समान विचार भएका पार्टी एकताका लागि पार्टी अध्यक्ष बाबुराम भट्टराईको संयोजकत्वमा पार्टी एकता संयोजन समिति गठन गर्ने निर्णय गरेको छ ।

‘गणतन्त्र उल्ट्याउने सपना देखिरहेका छन्, त्यो सपना कहिल्यै पूरा हुँदैन’: प्रचण्ड

मंसिर ६, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजतन्त्रलाई समर्थन गर्नेहरुलाई लक्षित गर्दै गणतन्त्र उल्टाउन चाहने प्रतिगामीहरूको सपना कहिल्यै पूरा नहुने बताएका छन्।

मेयर बालेन साहले पठाए फिल्म सेन्सर बोर्डलाई सुझावपत्र, स्वाधीनतामा आँच आउने फिल्ममा रोक लगाउन आग्रह

मंसिर ६, २०८०

काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले चारबुँदे सुझावसहित फिल्म सेन्सर बोर्डलाई पत्र लेखेका छन् ।

राष्ट्रियसभाका अध्यक्ष फागुन २१ गते विदा हुँदै, समयाबधी सकिनेमा अरु को को ?

मंसिर ५, २०८०

५९ सदस्यीय राष्ट्रियसभामा पहिलोपटक गोलाप्रथाद्वारा छ वर्षे कार्यकाल निर्धारण भएको समूह बिदा हुँदै छ ।

लोकप्रिय